२०८३ वैशाख १४ सोमवार , ०७:४२:११ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । दर्ता भएको महाअभियोग प्रस्ताव टुंगो नलाग्दै प्रतिनिधिसभाको कार्यकाल समाप्त भएमा यस्तो प्रस्ताव अर्को प्रतिनिधिसभामा लैजाने सहमति भएको छ । मंगलबार प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिमा प्रतिनिधिसभाको कार्यकाल ५ महिनाभन्दा कम बाँकी रहेको अवस्थामा महाअभियोग […]

मङ्गलवार, फागुन २, २०७९

नयाँदिल्ली । भारतको आन्तरिक राजस्व कार्यालयले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को नयाँदिल्लीस्थित कार्यालयमा छापा हानेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत आन्तरिक राजस्व कार्यालयले कब्जामा लिएको जनाइएको छ । […]

मङ्गलवार, फागुन २, २०७९

शिवसताक्षी । शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आदिवासी जनजातिहरुले आयोजना गरेको सांस्कृतिक महोत्सवको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा बोल्दै अध्यक्षओलीले बैक तथा वित्तिय सस्था नोक्सानमा जानु […]

सोमवार, फागुन १, २०७९

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीको कमाण्ड सम्हाल्न सुर्खेतबाट झापा आएका डिएसपी सुरज कार्कीले लागुऔषध कारोबार नियन्त्रणलाई मुख्य प्राथमिकतमा राख्ने बताएका छन् । आज बिर्तामोडस्थित इप्रकामा सञ्चारकर्मीहरुसँग परिचयात्मक भेटघाट गर्दै डिएसपी कार्कीले सबैजसो आपराधिक घटनामा […]

सोमवार, फागुन १, २०७९

झापा । चन्द्रप्रसाद घिमिरेद्वारा नेपालीमा अनुदित श्रीमद्भागवत महापुराणको आज विमोचन गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त पुस्तकको विमोचन गरेका हुन् । शिवसताक्षीस्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आदिवासी […]

सोमवार, फागुन १, २०७९

भद्रपुर । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक गरिएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । […]

सोमवार, फागुन १, २०७९

२०० स्टल रहने, ४ विदेशी मुलुुका व्यवसायीको स्टल रहने, सभामुख घिमिरेले उद्घाटन गर्ने झापा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकालले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले उत्पादक र उपभोक्तालाई […]

सोमवार, फागुन १, २०७९

काठमाडौँ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सोमबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग भेट गरेकी छन् । सभामुख कार्यकक्ष सिंहदरबारमा भएको भेट दुई देशको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदान लगायतमा केन्द्रित भएको जनाइएको छ […]

सोमवार, फागुन १, २०७९

विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । २ अर्ब ४२ करोड रुपैयाँ लागतमा बन्ने १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवनको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास […]

सोमवार, फागुन १, २०७९

भद्रपुर । प्रतियोगिता सुरु हुने मिति नजिकिँदै जाँदा भद्रपुर झापा गोल्ड कप आयोजक समितिले प्रतियोगितालाई अझ व्यापक बनाउन भद्रपुर रन २०७९ सम्पन्न गरेको छ । आज भद्रपुर झापा गोल्ड कपको आयोजनामा भएको मिनी म्याराथन ‘भद्रपुर […]

सोमवार, फागुन १, २०७९