२०८२ पौष ७ सोमवार , १२:१८:०६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

शिवसताक्षी । शिवसताक्षीमा रहेको शताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघलेले शिवसतक्षीका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । संस्थाले शिवसताक्षी ८ को झिलझिले माध्यमिक विद्यालयका ५० जना विद्यार्थीलाई जाडोमा लगाउने सुइटर […]

शुक्रवार, पौष ८, २०७९

भद्रपुर । रोटरी क्लब अफ भद्रपुरले सामाजिक उत्तरदायित्व अन्र्तगत ४ जना अपाङ्गता भएका व्यक्तिलाई व्हील चियर प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण हिडडुलमा समस्या भोगिरहेका विपन्न ४ जना अशक्त अपाङगहरूलाई छनौट गरी […]

शुक्रवार, पौष ८, २०७९

बिर्तामोड । सहारा नेपालले २६ औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार प्रतिवेदन सार्वजनिक गर्ने क्रममा बोल्दै अध्यक्ष हरिबहादुर राजवंशीले आर्थिक कारोवार, सदस्य संख्या र सामाजिक उत्तरदायित्वका हिसावले संस्था देशकै ठुलो भएको बताएका […]

शुक्रवार, पौष ८, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी १० ट्याक्रा स्थित कनकाई नदिको किनारमा फेला परेको शवको पहिचान खुलेको छ । फेला परेका व्यक्ति कनकाई –४ का पदमलाल बाँस्तोला रहेको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए । उनी […]

बिहिवार, पौष ७, २०७९

भद्रपुर । भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० सँगको छलफलपछि मिति तय हुने आज भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले […]

बिहिवार, पौष ७, २०७९

शिवसताक्षी । । झापाको कनकाई नदिको किनारमा एक पुरुषको शव फेला परेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० ट्क्रामा स्थित कनकाई नदिको किनारमा अन्दाजी ४५ वर्ष उमेरको शव फेला परेको झापा प्रहरीले जनाएको छ […]

बिहिवार, पौष ७, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गरेको छ । नगरपालिकाले आ.व. २०७९÷८० का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गर्दै लाभग्राही श्रमिकहरुलाई दुई दिने अभिमुखीकरण तालिमको आज उद्घाटन गरेको हो । उद्घाटनका क्रममा […]

बिहिवार, पौष ७, २०७९

बिर्तामोड । झापामा निर्माणाधिन नागरिक सहकारी अस्पतालको काम ३० प्रतिशत पुरा भएको छ। झापाको बिर्तामोड–४ मा निर्माणाधिन नागरिक सहकारी अस्पतालको ३० प्रतिशत काम पुरा भएको हो । आउँदो बैशाखसम्ममा उपचार सेवा सुरु गर्ने लक्ष्य राखिएको […]

बिहिवार, पौष ७, २०७९

काठमाण्डौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक पार्टीको संसदीय दलको नेता बनेका छन् । हाल पाँचौँ पटक प्रधानमन्त्री रहेका देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै अब छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो […]

बुधवार, पौष ६, २०७९

मोरङ्ग ।बैंकको चर्को ब्याजदरविरूद्ध विराटनगरका उद्योगी व्यवयासीले आन्दोलन घोषणा गरेका छन् । ब्याजदरका कारण उद्योग व्यावसाय बन्द हुने अवस्थामा पुगेको बताउँदै उद्योगी व्यावसायीले बिहीबारबाट आन्दोलन घोषणा गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ […]

बुधवार, पौष ६, २०७९