बिर्तामोड। झापाको बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणको कामलाई तिव्रता दिएको छ । नगरपालिका अन्तरगत स्थानीय भू–उपयोग परिषदको बैठकले निकट भविष्यमा जग्गा वर्गीकरणको कामसक्ने विषयमा छलफल गरेको हो । बुधबारको बैठकले बिहीबारदेखि तालिका बनाएर प्राविधिक टोलीसहित नगरप्रमुख […]
झापा । देशकै ठूलो मध्येको एक सहकारी संस्था, झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)को वार्षिक साधारणसभा आज मंसीर २१ गतेदेखि सुरु भएको छ । आजदेखि सुरुभएको एकाईगत साधारणसभा […]
कमल । कृषि विकास बैंक दमक शाखाले कमल गाउँपालिकाका ८३ जना किसानलाई कार्ड वितरण गरेको छ । कमल गाउँपालिका वडा नं. २ स्थित टंक आईपिएम कृषि फर्मको प्राङ्गणमा आयोजित कार्यक्रममाझ किसान कार्ड प्रदान गरिएको हो […]
बिर्तामोड । यहाँस्थित मनकामना कलेजमा गठन गरिएको मनकामना क्याम्पस साहित्यक परिवारले आज मासिक रचना वाचन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । मनकामना कलेज बिर्तामोडमा अध्ययनरत विद्यार्थीहरुले २०७२ सालमा स्थापना गरेको साहित्यक परिवारको हालै […]
सांकेतिक तस्वीर बिर्तामोड । आज बिहान ६ बजे कनकाई नगरपालिका वडा नं. ८ स्थित पूर्व–पश्चिम लोकमार्गको लक्ष्मीपुर खण्डमा दुर्घटनामा परेका मोटरसाइकल चालकको मृत्यु भएको छ । ना. ३ ख २९०४ नम्बरको ट्रकको मुनी पसेको प्रदेश […]
दमक । कर्णाली बचत तथा ऋण सहकारी संस्था झापाले आज एकाईस्तरको पहिलो साधारणसभा दमकमा सम्पन्न गरेको छ । सहकारी विभागले गत भदौमा निर्धारण गरी लागू गरेको मापदण्ड अनुसार कर्णाली साकोसले आजबाट विभिन्न ७ स्थानमा एकाईस्तरको […]
झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, झापा शाखाको मंसीर १७ गते शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट चयन गरिएको नयाँ नेतृत्वले पहिलो बैठकबाट जिम्मेवारी बाँडफाँड गरेको छ । अधिवेशनले तेजस्वी कम्प्युटर सपोर्टका प्रोपाइटर कृष्णप्रसाद घिमिरेलाई अध्यक्षमा […]
झापा । विगत ७ वर्षदेखि महिलामा नेतृत्व विकास र अग्रताका लागि काम गरिरहेको दलित महिला केन्द्र नेपालले बिर्तामोडमा अन्तरक्रियाको आयोजना गरी लैङ्गिक समानताका लागि आवाज बुलन्द गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय […]
झापा । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा आफ्नो प्रतिनिधित्व व्यक्तिको जीत नभई परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् । गृहनगर धुलाबारीमा मंगलबार आयोजित अर्जुनदृष्टि अभियानको आभार समारोहमा बोल्दै उनले चुनाव जित्नेहरु मतदाताको प्रतिनिधि […]
शिवसताक्षी । झापाको एतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम जाने सडक कालो पत्रेको काम सम्पन्न भएको छ । प्रदेश सरकारको ३५ करोड २६ लाख १३ हजार बजेटबाट शिवसताक्षी न.पा. ११ को सताक्षीधामदेखि होकलबारीसम्म सडकमा कालोपत्रे […]