२०८२ पौष ८ मङ्गलवार , ०९:५३:२८ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समितिले राजनीतिक दल र स्थानीय सहकारी संस्था र सामाजिक संघ–संस्थाहरुसँग छलफल गरेको छ । छलफलमा झापाका जिल्लास्तरीय, भद्रपुर नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सहकारीकर्मीसँग आयोजक समितिले गोल्ड कपको […]

बुधवार, माघ ११, २०७९

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आज बुधबार सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहे नरहेको वा अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि […]

बुधवार, माघ ११, २०७९

झापा। झापाका कानुन व्यवसायी गजेन्द्र आचार्य प्रदेश १ सरकारको मुख्य न्यायाधीवक्तामा नियुक्त भएका छन् । वरिष्ठ अधिवक्ता आचार्यलाई प्रदेश सरकारले मुख्य न्यायाधीवक्तामा नियुक्त गरेको हो । लामो समयदेखि वकालती पेशामा रहेका आचार्य नेपाल बुद्धिजीवी परिषद् […]

बुधवार, माघ ११, २०७९

काठमाडौं । संघीय संसद भवन अगाडि हिजो मंगलबार आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा। किरण नकर्मीले जानकारी दिए । शरीरमा पेट्रोल खन्याएर आत्मदाह […]

बुधवार, माघ ११, २०७९

भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समितिले भद्रपुर नगरपालिका भित्र रहेका निजी तथा संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग छलफल गरेको छ । मंगलबार भद्रपुरस्थित मेची रंगशालामा रहेको गोल्ड कपको सचिवालयमा आयोजक समितिले गोल्ड कपको प्रथम […]

मङ्गलवार, माघ १०, २०७९

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले मेमोरी किङ अर्पण शर्मालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी अर्पण शर्मासहित सम्मान गरिने प्रतिभाहरुको नाम सार्वजनिक गरेका हो । प्रतिष्ठानले माघ १७ […]

मङ्गलवार, माघ १०, २०७९

कैलाली । बाजुरामा ५. ९ रेक्टर स्केलको भूकम्प जाँदा चार घर भत्किएको छ । बडीमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। एक घर पूर्ण रुपमा […]

मङ्गलवार, माघ १०, २०७९

ताप्लेजुङ। ताप्लेजुङको सुकेटार विमानस्थलमा सीता एयरलाइन्सले सोमबारदेखि उडान सुरु गरेको छ । सीता एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान पुनः सुरु गरेको हो । सीता एयरलाइन्सको उडान बन्द भएको करिब आठ महिनापछि पुनः उडान सुरु भएको […]

मङ्गलवार, माघ १०, २०७९

धनगढी। धनगढीमा भूकम्पको धक्का महसुस गरिएको छ। आज २ः४३ मा भारतको उत्तराखण्डलाई केन्द्र विन्दु भएर ५ दशमलव ५ रेक्टलस्केलको भूकम्प गएको हो। त्यसको असर धनगढीमा समेत परेको छ। विस्तुत विवरण आउन बाँकी छ।

मङ्गलवार, माघ १०, २०७९

काठमाडौँ । हुम्लामा आज बिहानैदेखि हिमपात भएको छ। हिउँ परेपछि यहाँका किसान निकै खुशी भएका छन्।हरेक वर्ष हिउँदमा हिमपात हुने हुम्लामा यो वर्ष ढिलो गरी हिउँ परेको हो। हुम्ला सदरमुकाम सहित जिल्लाभर हिमपात भइरहेको छ। […]

मङ्गलवार, माघ १०, २०७९