२०८३ वैशाख १३ आइतवार , ०५:५४:५७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको आदर्श सेवा समाजले आज नयाँवर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा टोल विकास संस्थाको अधिवेशन सम्पन्न गरेको छ । आदर्श सेवा समाजका अध्यक्ष सोमनाथ गौतमको अध्यक्षतामा […]

शनिवार, वैशाख २, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा ३ खुुदुनाबारीस्थित कैंदलेमा किराँत मिङ्सो माङ्हिम पुजारी गुरु पेलाबहादुर लिंदमको घर शिलान्यास गरिएको छ । गएको महिना जङ्गली हात्तीले पूर्णरुपमा घर नष्ट गरिदिएपछि पैसाको अभावमा लिंदम पालमुनी बसोबास गर्दै आएका थिए […]

शनिवार, वैशाख २, २०८०

रौतहट । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए […]

शनिवार, वैशाख २, २०८०

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. २ मा अवस्थित मेची जनसाधारण माविका पूर्व विद्यार्थीहरुको भेलाबाट १३ सदस्यीय समिति गठन गरिएको छ । नयाँवर्ष २०८० को शुभकामना आदानप्रदान गर्ने उद्देश्यले वैशाख १ गते विद्यालयमा पूर्व […]

शनिवार, वैशाख २, २०८०

बिर्तामोड । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कमा सस्तो मुल्यमा २ कठ्ठा जग्गा मिलाइदिने भन्दै ३२ लाख रुपैयाँ लिई फरार भएकाहरु पक्राउ परेका छन् । अर्जुनधारा–११ स्थित बसपार्कमा कमल गाउँपालिका–५ का ५२ वर्षीय विजय राईले मोरङ उर्लावारी […]

शनिवार, वैशाख २, २०८०

काठमाडौँ। शताब्दी पुरुष स्व। सत्यमोहन जोशी पत्नी राधादेवी जोशीको निधन भएको छ। उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। सय वर्षीया राधादेवीको स्वास्थ्यमा समस्या आएपछि दुई साताअघि किस्ट अस्पतालमा भर्ना गरिएको थियो। उनको […]

शनिवार, वैशाख २, २०८०

जनकपुरधाम । नव वर्षको स्वागतमा मिथिलासहित मधेशमा हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ । प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा आफूभन्दा सानाको शिरमा(टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ ।बुबाआमा, गुरु, मान्यजन एवम् […]

शनिवार, वैशाख २, २०८०

काठमाडौँ। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली […]

शनिवार, वैशाख २, २०८०

काठमाडौँ। राष्ट्रियताको महत्व दर्शाउने उद्देश्यले आज माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको छ। विभिन्न सङ्घ/संस्थाको आयोजनामा आठौँँ राष्ट्रिय झण्डा महोत्सवका अवसरमा अभियानकर्मीले अपरान्ह् ४ः४९ देखि ५ः३० सम्म मण्डलामा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए। […]

शुक्रवार, वैशाख १, २०८०

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशित इजलास दैनिक सातौं वर्षमा प्रवेश गरेको छ । टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित इजलास दैनिकले संक्षिप्त कार्यक्रम गरी सातौं वार्षिक उत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा इजलास दैनिकले अर्जुनधाराका संवाददाता […]

शुक्रवार, वैशाख १, २०८०