२०८२ भदौ २७, शुक्रवार , १२:४१:४४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । बिर्तामोड नगरको विकासका लागि आम नागरिकलाई सुसूचित गर्नुपर्ने झापाका पेशागत सञ्चार सम्बद्ध संगठनका प्रमुख तथा सञ्चारकर्मीहरुले औंल्याएका छन् । प्रेस सेन्टर नेपाल झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको बिर्तामोडको विकासमा सञ्चारको भूमिका विषयक अन्तरकृयामा […]

आइतवार, जेठ ४, २०८२

उदयपुर । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले उदयपुरको गाईघाटमा निर्मित गाईघाट–दिक्तेल सड़क योजनाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । एक करोड़ रुपैयाँको लगतमा निर्मित भवनको मन्त्री दहालले आइतबार बिहान उद्घाटन गरेका […]

आइतवार, जेठ ४, २०८२

नेत्रबिक्रम बिमली झापा । झापा गाउँपालिकामा यसवर्ष करिब ७ हजार २५० हेक्टर जमिनमा मकै खेती गरिएको छ। गाउँपालिकाको कृषि शाखाका अनुसार यो खेती पछिल्लो समय उल्लेखनीय रूपमा वृद्धि भएको हो। गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाका […]

आइतवार, जेठ ४, २०८२

उमानाथ भण्डारी चुलाचुली (इलाम) । झापाको दमक नगरपालिकाद्वारा सञ्चालित फोहोर मैला ब्यवस्थापन तथा प्रशोधन केन्द्रबाट निस्किएको दुर्गन्धका कारण स्वास्थ्यमा समस्या आएको भन्दै इलामको चुलाचुली ५ का बासिन्दाहरुले त्यहाँ फोहोर फाल्न अवरोध गरेका छन् । प्रशोधन […]

आइतवार, जेठ ४, २०८२

भद्रपुर । भद्रपुर नगर कला, साहित्य तथा संगीत प्रतिष्ठानको आयोजनामा भद्रपुरमा बृहत साहित्यिक एवम् साँगीतिक कार्यक्रम शनिबार सम्पन्न गरिएको छ । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष फणिन्द्र पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा […]

आइतवार, जेठ ४, २०८२

सूर्योदय (इलाम) । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा आयोजित प्रदेशस्तरीय फोटो प्रतियोगितामा पत्रकार एपी तोलाङको तिङबुङ पोखरीको फोटो प्रथम भएको छ। कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा फोटो प्रतियोगिता तथा प्रदर्शनी […]

आइतवार, जेठ ४, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाको सहयोगमा धुलाबारी माविले शहीद वीरेन राजवंशी छात्रवृति रकम प्रदान गरेको छ । विद्यालयको सभाहलमा शुक्रबार आयोजित वीरेन राजवंशी छात्रवृति तथा विद्यालयको गीत लोकार्पण कार्यक्रममा १३० जना विद्यार्थीहरुलाई छात्रवृति रकम प्रदान गरिएको […]

शुक्रवार, जेठ २, २०८२

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालय मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८२/०१/२९ जिल्ला झापा बुद्धशान्ति–३ का स्व. लोकनाथ रिमाल (सदस्य नं. ७३७७०) नाममा यस संस्थामा सेयर तथा […]

सोमवार, वैशाख २९, २०८२

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८२/०१/२८ जिल्ला झापा भद्रपुर–२ का स्व. सन्तोषकुमार राई (सदस्य नं. ८९५२५) का नाममा यस संस्थामा सेयर […]

आइतवार, वैशाख २८, २०८२

झापा । झापा गोल्डकपका पूर्व अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन् । बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेका हुन् । घटनाको जानकारी पाएर आफू घटनास्थलतर्फ जाँदै गरेको इलाका […]

शुक्रवार, वैशाख २६, २०८२