बिर्तामोड । विद्यार्थीहरुसँग खुशी साट्दै मुद्रण उद्योग संघ झापाले आफ्नो १४औँ स्थापना दिवस मनाएको छ । मंगलबार अर्जुनधारा–५ पानीकलस्थित समाजसेवी आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै संघले स्थापना दिवस मनाएको हो । […]
काभ्रे । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्यामकृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिनु भएको हो । उहाँका अनुसार, बस खसेको […]
काठमाडौँ । घरदेशदेखि परदेशमा नेपाली भाषा साहित्यको प्रवर्धन तथा प्रवासमा नेपाली भाषा पुस्तान्तरणमा सक्रिय साहित्यकार विमला निरौलाको तेह्रौँ कृति प्रेमाश्रु कथासङ्ग्रह सोमबार सार्वजनिक गरिएको छ । मिलाप पब्लिकेशनको आयोजना र अनेसास दर्पणले संयोजन गरेको लोकार्पण […]
आगामी फागुन २१ गतेका लागि तोकिएको र तीब्ररुपमा तयारी भइरहेको मध्यावधि निर्वाचनलाई सामान्य चुनावको रूपमा मात्र हेर्न मिल्दैन । यो निर्वाचन मुलतः वर्तमान संसदीय अभ्यास, राजनीतिक स्थायित्व र लोकतान्त्रिक संस्कृतिको एक महत्वपूर्ण परीक्षण हो भन्ने […]
काभ्रे । रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्याइएका पाँच जनाको मृत्यु भएको […]
जनकपुरधाम । मधेश प्रदेश अन्तरगत धनुषा जिल्लाको हंसपुर नगरपालिकाका प्रमुख प्रदिपकुमार यादवको आज निधन भएको छ । मस्तिष्क घातका कारण उनको निधन भएको हो । गत बिहीबार राति उनलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा […]
रोहित काफ्ले झापा । भद्रपुर क्रिकेट क्लवको आयोजनामा भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह बी अन्तर्गत आज भएका दुई खेलमा भारतको लखनउ र […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा सम्पन्न १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सेभेन सीज माध्यमिक विद्यालय च्याम्पियन भएको छ। सेभेन सीजले ९ स्वर्ण, ७ रजत र ९ कास्य पदक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो। प्रतियोगितामा […]
बिर्तामोड । आयोजकको टिम झापा–११ फुटबल क्लब कठिन जित निकाल्दै झापाको बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टर फाइनलमा सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै झापाले […]