२०८२ मंसिर २९ सोमवार , ०९:२७:४८ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा गर्न निर्देशन दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने हुनु भएको छ । मुख्यमन्त्री लामाले राजीनामा गर्न लागेको उहाँ निकट प्रदेश सांसद तीर्थ लामाले जानकारी […]

शुक्रवार, साउन १६, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ले वडाका नागरिकको मृत्यु भएमा राहत रकमसहित मृत्यु दर्ता प्रमाणपत्र घरमै पुर्याउन सुरु गरेको छ । वडाका नागरिकहरुको घरमा भएको दुःखद घटनाका कारण विक्षिप्त अवस्थामा रहँदा समय […]

शुक्रवार, साउन १६, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा जनप्रतिनिधिहरुलाई लक्षित गरी लैंगिक तथा घरेलु हिंसामा कानुनी व्यवस्था सम्बन्धी तीन दिने तालिम सञ्चालन गरिएको छ। शिवसताक्षी ८, झिलझिलेस्थित वाटर किङडम पार्कमा बिहीबारबाट सुरु भएको तालिमको उद्घाटन नगरप्रमुख मेगाहाङ्ग थोप्राले […]

शुक्रवार, साउन १६, २०८२

बिर्तामोड । यहाँस्थित इन्भेन्चर एजुकेशन एकाडमीमा वैज्ञानिक डा. महावीर पुन उपस्थित भएर बालबालिकालाई उत्प्रेरणा प्रदान गर्नुभएको छ । बिर्तामोड ३ मा रहेको सो विद्यालयमा अध्ययनरत बालबालिकाहरुको जिज्ञासासमेत सुनेर डा. पुनले भविष्यमा सफल मानिस बन्नका लागि […]

शुक्रवार, साउन १६, २०८२

बिर्तामोड । नेकपा एमाले बिर्तामोडले वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीलाई कारबाहीको माग गरेको छ । बुधबार बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलामाथि हमला गर्ने उद्देश्यसहित कार्यकक्षमै प्रवेश गरेर गालीगलौच गरेकोमा भत्सर्ना गर्दै एमालेले कारबाहीको […]

बिहिवार, साउन १५, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ् सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिनु भएको छ। आज बिहीबार सो सडकको निरीक्षण पछि उहाँले काठमाडौ जोड्ने छोटो सो सडक आर्थिक विकास र समृद्धिको सहयोगी […]

बिहिवार, साउन १५, २०८२

खोटाङ । विभिन्न सात सूत्रीय माग राख्दै आमरण अनसनमा बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलाई अस्पताल भर्ना गरिएको छ । तीन दिनसम्म सत्याग्रह बस्दा माग पूरा नभएपछि बुधबारदेखि आमरण अनसनमा बस्नु भएका भट्टराईलाई […]

बिहिवार, साउन १५, २०८२

मेचीनगर । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका झापाको मेचीनगरका एक युवाको केही दिन अघि मृत्यु भएको छ । मेचीनगर नगरपालिका वडा नं. ३ का २५ वर्षीय अभिक्षित गिरीको गत साउन ११ गते मृत्यु भएको पारिवारिक […]

बिहिवार, साउन १५, २०८२

झापा । हरेक वर्ष साउन १५ गते नेपाली समाजमा खिर खाएर मनाउने गरिन्छ । वर्षा ऋतुका बेला असार १५ गते दही–च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने […]

बिहिवार, साउन १५, २०८२

बिर्तामोड । यहाँस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्थाले डा. महावीर पुनलाई सम्मान गर्दै उहाँको संघर्षशील जीवन गाथा समेटिएको महावीर पुन सम्झना, सपना र अविरल यात्रा पुस्तक ५० थान खरिद गरेको छ । संस्थाका सञ्चालक समिति सदस्य […]

बुधवार, साउन १४, २०८२