काठमाडौ। कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्कीएकी एक जना बालीकालाई सशस्त्र प्रहरीले निकालेको छ। शनिवार अन्दाजी २०० मिटर गहिराईबाट निकालेको सशस्त्रप्रहरीले बताएको छ। पोखरा महानगरपालिका […]
भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ९ मा पर्ने हडिया निन्दा खोलामा दाहसंस्कारस्थल निर्माणका लागि अम्बिका पोखरेलको अध्यक्षतामा १५ सदस्यीय निर्माण समिति गठन गरिएको छ । नयाँ वर्ष तथा सिरूवा पर्वको अवसरमा भृकुटी युवा परिवारले […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको आदर्श सेवा समाजले आज नयाँवर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा टोल विकास संस्थाको अधिवेशन सम्पन्न गरेको छ । आदर्श सेवा समाजका अध्यक्ष सोमनाथ गौतमको अध्यक्षतामा […]
अर्जुनधारा । झापाको अर्जुनधारा ३ खुुदुनाबारीस्थित कैंदलेमा किराँत मिङ्सो माङ्हिम पुजारी गुरु पेलाबहादुर लिंदमको घर शिलान्यास गरिएको छ । गएको महिना जङ्गली हात्तीले पूर्णरुपमा घर नष्ट गरिदिएपछि पैसाको अभावमा लिंदम पालमुनी बसोबास गर्दै आएका थिए […]
रौतहट । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. २ मा अवस्थित मेची जनसाधारण माविका पूर्व विद्यार्थीहरुको भेलाबाट १३ सदस्यीय समिति गठन गरिएको छ । नयाँवर्ष २०८० को शुभकामना आदानप्रदान गर्ने उद्देश्यले वैशाख १ गते विद्यालयमा पूर्व […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कमा सस्तो मुल्यमा २ कठ्ठा जग्गा मिलाइदिने भन्दै ३२ लाख रुपैयाँ लिई फरार भएकाहरु पक्राउ परेका छन् । अर्जुनधारा–११ स्थित बसपार्कमा कमल गाउँपालिका–५ का ५२ वर्षीय विजय राईले मोरङ उर्लावारी […]
काठमाडौँ। शताब्दी पुरुष स्व। सत्यमोहन जोशी पत्नी राधादेवी जोशीको निधन भएको छ। उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। सय वर्षीया राधादेवीको स्वास्थ्यमा समस्या आएपछि दुई साताअघि किस्ट अस्पतालमा भर्ना गरिएको थियो। उनको […]
जनकपुरधाम । नव वर्षको स्वागतमा मिथिलासहित मधेशमा हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ । प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा आफूभन्दा सानाको शिरमा(टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ ।बुबाआमा, गुरु, मान्यजन एवम् […]
काठमाडौँ। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली […]