२०८३ वैशाख १२ शनिवार , १२:१३:२९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको श्रीजय ड्रिमल्याण्ड पार्कमा जेठ ६ गतेदेखि लिची महोत्सव गरिएको छ । ड्रिमल्याण्ड पार्कका संस्थापक जयनारायण ढुङ्गानाले एक दशक अघिदेखि यस्तो महोत्सव सञ्चालन गर्दै आएको बताएका हुन् […]

बुधवार, जेठ १०, २०८०

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले संस्थागत विद्यालयको विदा सम्बन्धी मनोमानी अविलम्ब रोकेर विगतका सहमति अनुसार विदा कार्यान्वयनमा ल्याउन प्याब्सन र एनप्याब्सन झापालाई अलिटमेटम दिएको छ । युनियनसँग विदा सम्बन्धी भएका पूर्वसहमति कार्यान्वयनमा […]

बुधवार, जेठ १०, २०८०

कमल । कमल गाउँपालिकाले कुष्ठरोगीको खोजी कार्य सुरु गरेको छ । गाउँपालिकाले कुष्ठरागी भएको सम्भावित समुदायमा घरघर पुगेर तालिमप्राप्त स्वास्थ्यकर्मीको टोलीले कुष्ठरोगीको खोज पड्ताल सुरु गरेको हो । कुष्ठरोग खोज पड्ताल कार्यक्रममा प्रत्येक दिन बिहान […]

बुधवार, जेठ १०, २०८०

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित हात्तीकिल्ला फुटबल क्लबको आयोजनामा आजदेखि १५ गतेसम्म प्रथम क्लब स्तरीय यू –१८ फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । क्लबद्वारा हिजो स्थानीय चन्द्रोदय प्राथमिक बिद्यालयको प्राङ्गणमा आयोजित पत्रकार […]

बुधवार, जेठ १०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको दूधेमा पाँच दिवसीय आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिएको छ । साझामञ्च मिडिया प्रालिको आयोजनामा सञ्चालन गरिएको तालिममा शिवसताक्षी नगरपालिकाका सबै वडाबाट सिफारिस भइआएका युवा विद्यार्थीको सहभागिता रहेको छ । नगरप्रमुख […]

मङ्गलवार, जेठ ९, २०८०

भद्रपुर । भद्रपुरमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा नियम मिचेर मनोमानी बढेको भन्र्दै विधि प्रकृया र नियम अनुसार विद्यालय सञ्चालनको वातावरण निर्माणको माग राख्दै पूर्व जनप्रतिनिधि तथा अभिभावक नुतन पौडेलले भद्रपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएका […]

सोमवार, जेठ ८, २०८०

बिर्तामोड । बिर्तामोडमा आयोजित प्रथम कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतिायोगिताको उपाधि डी–डब्ल्यु वानले जितेको छ । सोमबार भएको फाइनल खेलमा मन्त्र थकालीलाई पराजित गर्दै डी–डब्ल्यु वानले उपाधि हात पारेको हो । निर्धारित ५ ओभरको सुपर […]

सोमवार, जेठ ८, २०८०

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही जेठ १५ गते हुन लागेको निर्वाचनका लागि ९ पदमा २१ जनाले आज मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त […]

आइतवार, जेठ ७, २०८०

दमक । दमक नगरपालिकाले महिलाहरुका लागि नौमती बाजा बजाउने तालिम आजदेखि सुरु गरेको छ । नगरप्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले आज आयोजित विशेष कार्यक्रममा संयुक्तरुपमा तालिम उद्घाटन गरेका छन् । सो कार्यक्रममा मन्तब्य […]

आइतवार, जेठ ७, २०८०

बिर्तामोड । बितामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जेठ १५ गते हुने निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानलले उम्मेद्वार घोषणा गरेको छ । स्वतन्त्र प्रगतिशील प्यानल निर्वाचन परिचालन तथा प्रचार समितिले आज पत्रकार सम्मेलन […]

शनिवार, जेठ ६, २०८०