इलाम । महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो बिमितलाई उपचार खर्चका लागि १० लाख रुपैयाँ प्रदान गरेको छ। महालक्ष्मी लाइफ इलाम शाखाबाट बीमा गरेका मनोहर तामाङलाई क्यान्सरको उपचारका लागि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । […]
मेचीनगर । झापाको कम्युनिष्ट आन्दोलनका एक सशक्त जनपक्षीय नेता तथा पूर्व सांसद स्वर्गीय द्रोणप्रसाद आचार्यको ३०औं स्मृति दिवस मनाइएको छ । झापाली माटोका सुगन्ध, जनताका प्रिय नेता द्रोणाचार्य क्षेत्रीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले असार ६ […]
भद्रपुर । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको निर्माणाधीन भवन कमसल निर्माण सामग्री प्रयोग गरी बनाएको पाइएको छ । निर्माणकै क्रममा रहेको सो भवनमा वर्षादको पानी चुहेको भन्दै अस्पताल विकास समितिले निर्माण ठेकेदारलाई कारवाहीको माग गरेको हो […]
राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट तीनजना पत्रकारहरु सम्मानित तथा पुरस्कृत मेचीनगर । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धिकरण अनिवार्य भएपनि प्रेस चौतारीलाई बायस गरेर अघि नबढ्न चेतावनी […]
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्की (जङ्गे)लाई उच्च अदालत विराटनगरको इलाम इजलासले ६ महिना जेल सजाय गर्ने जिल्ला अदालत झापाले गरेको फैसला सदर गरेको छ। वडाध्यक्ष कार्कीसहित सोही प्रकृतिको मुद्धामा […]
काठमाडौं । वसन्तकालीन मौसममा हिमाल आरोही र पदयात्री बोक्न वायुसेवा कम्पनीलाई भ्याइनभ्याई भएको छ । आरोहण र ट्रेकिङको मौसममा लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दिनमै चार सयभन्दा बढीसम्म ‘फ्लाइट मुभमेन्ट’ भएका हुन् । आरोही र पदयात्री बढेपछि लुक्लामा […]
असार ६ गते द्रोणाचार्य क्षत्रीलाई सम्झने दिन हो । २०५० साल असार ६ गते द्रोणाचार्य क्षेत्रीको निधन भएको हो । उहाँलाई सम्झने दिन आजभन्दा चार वर्ष अगाडि नै लेखेको यो लेख, लेखकको अनुमतिमा प्रकाशन गरिएको […]
झापा । द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालसमेतको समन्वयमा पहिलोपटक वितरण गर्न लागिएको द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार यसपटक प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेललाई प्रदान गरिने भएको छ । उनी रेडियो भिजनका प्रबन्ध निर्देशक हुन् । […]
बिर्तामोड नगरपालिका वडा नं. २ मा वडास्तरीय बाल भेला तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ को आयोजनामा भएको भेलाबाट बालबालिकाले आगामी वर्षको लागि बालमैत्री वडा निर्माणको योजना तर्जुमा गर्दै सम्पन्न […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तयार गर्दै गरेको युवा उद्यमशिलता नीतिको सारसंक्षेप माथि मंगलबार पोखरामा छलफल गरिएको छ । नेपालमा युवा उद्यमशिलताको अवधारणा, अवस्था र प्रवृत्ति एवं उद्यमशिलता प्रवर्धनमा रहेको चुनौति, बाधा र असहजता […]