२०८२ फागुन १४ बिहिवार , ०४:४०:०६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले भरे राति १२ बजेटदेखि लागू हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेल÷मट्टितेलमा […]

सोमवार, असार १८, २०८०

झापा । कोशी प्रदेशका डेरी उद्योग तथा दुग्ध व्यवसायी कम्पनीहरुको आज मेचीनगरमा भएको बैठकले चार बुँदे महत्वपूर्ण निर्णयहरु गरेको छ । डेरी उद्योग संघ प्रदेश १ का संयोजक रामचन्द्र उप्रेतीको अध्यक्षतामा एनएमसी डेरी उद्योग इटाभट्टामा […]

सोमवार, असार १८, २०८०

मेचीनगर । न्यायिक क्षेत्रमा काम गर्ने लक्ष्य र उद्देश्यकासाथ स्थापना भएको सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगरले आज परिचयात्मक एंवम चियापन कार्यक्रम गरेको छ । समाजका अध्यक्ष चन्द्रबहादुर घोर्साइको अध्यक्षतामा मेचीनगर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका […]

सोमवार, असार १८, २०८०

झापा । नेपाली झर्रो साहित्यका धरोहर, नेपाली भाषासेवी, प्रगतिवादी साहित्यकार एवम् अक्षरकृषकका अभिभावक विजय खरेलको अमेरिकामा निधन भएको छ । खरेलको ७७ वर्षका थिए । अमेरिकाको स्थानीय समयअनुसार आइतबार बिहान ३ बजे उपचारकै क्रममा खरेलको […]

सोमवार, असार १८, २०८०

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साह जंगली हात्तीको आक्रमणबाट मारिएकी छन् । आज बिहान जङ्गली हात्तीको आक्रमणबाट पन्नादेवीको ज्यान गएको हो भने अर्की एक महिला पनि घाइते भएकी […]

सोमवार, असार १८, २०८०

झापा । अर्जुनधारा नगरपालिका वडा नं. ३, खुदुनावारीस्थित साना किसान कृषि सहकारी संस्थाले कोशी प्रदेश स्तरीय उष्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गरेको छ । असार १६ गते अर्थात जुलाई १ का दिन परेको १०१औं अन्तर्राष्ट्रिय […]

आइतवार, असार १७, २०८०

कमल । झापाको कमल गाउँपालिकामा असार १६ गते एक दिवसीय वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न गरिएको छ । नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना […]

आइतवार, असार १७, २०८०

भद्रपुर । भद्रपुर नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाइमा नगरबासीको अपेक्षा पूरा हुन नसकेको गुनासो पोखिएको छ । आर्थिक वर्ष २०७९÷८० मा नगर सरकारले गरेका कामहरूको बारेमा नगरबासीको धारणा आउने क्रममा नगर भित्र सञ्चालित विकास निर्माणका […]

आइतवार, असार १७, २०८०

कचनकवल । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) कचनकवल गाउँपालिका समितिको दोस्रो अधिवेशनले भानुप्रताप राजवंशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा चक्रबन्धु अर्याल, सचिव अजित कार्की, सहसचिव घनेन्द्र रिजाल र कोषाध्यक्षमा […]

आइतवार, असार १७, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)का अध्यक्ष रामचन्द्र उप्रेती उत्कृष्ट सहकारी व्यक्तित्वका रुपमा सम्मानित भएका छन् । कोशी प्रदेशका तीनवटा जिल्लामा कार्यक्षेत्र बिस्तारित सो संस्थामा ३० वर्षदेखि निरन्तर नेतृत्व गरी सहकारी अभियानको प्रवद्र्धनमा […]

आइतवार, असार १७, २०८०