झापा । नेपाली कांग्रेसका प्रदेश सभापति तथा कोशी प्रदेशका नवनियुक्त मुख्य मन्त्री उद्धव थापाले गृह जिल्ला आएर अग्रजहरुबाट आशीर्वाद तथा जिल्ला नेतृत्वबाट स्वागत–सम्मान ग्रहण गरेका छन् । आज बिर्तामोडमा गरिएको स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री […]
हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा आज बिहानको राति सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान २ बजे दुईवटा ट्रक ठक्किंदा तीन जनाको मृत्यु […]
बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको न्यूटन्स एजुकेशन एकेडेमीले एसईई परीक्षा २०७९ मा संस्थागत विद्यालयतर्फ जिल्लाकै उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । बिहीबार सार्वजनिक भएको २०७९ को एसईई परीक्षाको रिजल्ट अनुसार संस्थागत विद्यालयतर्फ […]
कानेपोखरी । मोरङको कानेपोखरीदेखि लेटाङ जोड्ने सडकअन्तरगत फारलाइनमा हिजो साँझ भएको सवारी दूर्घटनामा दुईजनाको मृत्यु भएको छ । प्रदेश १–०२–००२ च ४१७३ नम्बरको बोलेरोले प्रदेश १–०२–०३ ह १३१२ टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक र सो […]
विराटनगर । सरकार गठनका लागि समर्थन गरेर विवादमा परेका कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिनसक्ने संकेत गरेका छन् । बिहीबार नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दा सभामुख गौतमले पनि […]
काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा रिट हालेको छ। बिहीबार नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले सभामुख समेतलाई जोडेर दाबी पेस […]
भद्रपुर । एनआईसी एसिया बैंक चन्द्रगढी शाखामा रहेको जगदम्बा टी प्रोसेसिङ प्रालिको खाताबाट डिजिटल माध्यमबाट अनधिकृत रुपमा चोरी भएको रकम खोजीका लागि बैंकले तदारुकता नदेखाएको सञ्चालक भक्तप्रसाद अधिकारीले गुनासो गरेका छन् । खाताबाट रकम चोरी […]
बिर्तामोड । झापाको बिर्तामोड ५ शनिश्चरेरोडमा अवस्थित एमिटी कलेजले आफ्ना छात्राहरुलाई आत्मरक्षा कला प्रशिक्षण प्रदान गरेको छ । झापा जिल्ला खेलकूद विकास समितिको सहकार्य तथा कराँते महासंघको सहयोगमा आज बिहीबार कलेज परिसरमा महिला हिंसा विरुद्ध […]
विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दा सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै आज अपरान्ह प्रदेश […]
कमल । सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले झापासहित कोशी प्रदेशका १४ वटै जिल्लामा ट्राफिक सप्ताह शुरु भएको छ । “सातैदिन सातै काम, सडक सुरक्षा हाम्रो अभियान” भन्ने नाराका साथ ट्राफिक सप्ताह शुरु भएको हो । […]