२०८२ फागुन १४ बिहिवार , ०३:०३:२४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । शैक्षिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल सन्तकुमार शर्मा कट्टेल (सुमन)लाई नचिन्नै कमै होलान् । नामजस्तै सन्त र शान्त स्वभावका सुमनले झापामा शैक्षिक क्षेत्रमा ठूलो योगदान गरिरहेका छन् । आमा कृष्णमाया कट्टेल र […]

मङ्गलवार, असार २६, २०८०

भद्रपुर । एक वर्ष पहिले दिवंगत भएका तुलसीप्रसाद ढकालद्वारा लिखित सुब्बा बिष्णुलाल जीवनयात्रा र शाखा सन्तान विस्तार नामक पुस्तकको सोमबार विमोचन गरिएको छ । आफ्नै जीवनकालमा प्रकाशन गरी सार्वजनिक गर्ने ध्येय लिएर लेखिरहेका ढकालको पुस्तक […]

मङ्गलवार, असार २६, २०८०

दमक । झापाको गौरीगञ्ज र दमकमा आयोजित निःशुल्क आँखा स्वास्थ्य परीक्षण शिवीरबाट ४२४ जना लाभान्वित भएका छन् । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको संयोजनमा निःशुल्क आँखा परीक्षण शिवीर गरिएको हो । असार २३, २४ र […]

मङ्गलवार, असार २६, २०८०

विश्वभर सञ्चारमाध्यमहरूको विश्वसनीयता र पारम्परिक मिडियाको औचित्यमाथि प्रश्न उठिरहेका वेला सामाजिक सञ्जालमाथि भने सर्वसाधारणको विश्वास बढिरहेको विभिन्न सर्वेक्षणहरूले देखाएका छन् । फेसबुक, युट्युबजस्ता माध्यममा ठूलो संख्यामा प्रयोगकर्ताको उपस्थिति बढिरहँदा समाचार सम्प्रेषणकै लागि भनेर सञ्चालन गरिएका […]

सोमवार, असार २५, २०८०

भद्रपुर । नेपाल परिवार नियोजन संघ झापा जिल्ला शाखाको आसन्न अधिवेशनमा अध्यक्ष पदमा रोचक प्रतिष्पर्धा हुने लक्षण देखिएको छ । वर्तमान अध्यक्ष लोकनाथ भट्टराई पद दोहोर्याउने ध्याउन्नमा छन् भने सचिव गणेशप्रसाद पोखरेल अध्यक्ष पड्काउने दाउमा […]

आइतवार, असार २४, २०८०

बिर्तामोड । नेपााल शैक्षिक परामर्श संघ (इक्यान) झापाबाट केन्द्रीय सदस्यमा निर्वतमान अध्यक्ष सुमन शर्मा जम्मेरकट्टेलले उम्मेद्वारी घोषणा गरेका छन् । झापा शाखाबाट सर्वसम्मत रुपमा जम्मरकट्टेललाई केन्द्रीय सदस्यमा उम्मेद्वार बनाउने निर्णय गरिएको लगत्तै इक्यान झापाले आइतबार […]

आइतवार, असार २४, २०८०

बिर्तामोड । बितेको ५ वर्षभन्दा अघिदेखि गरामनी गाविस भवनमा संयुक्त वडा कार्यालय सञ्चालनमा रहेको बिर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ मध्ये ७ नं.को नयाँ प्रशासनिक भवन आज उद्घाटन गरिएको छ । आज एक […]

आइतवार, असार २४, २०८०

मोरङ । कोशी प्रदेशमा जीवन आचार्यसहित ३ जनाले मन्त्री आइतबार नियुक्त भइ पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले आचार्यसँगै माओवादीका राजेन्द्र कार्की र कांग्रेसका रामकुमार खत्रीलाई शपथ ग्रहण गराएका हुन् […]

आइतवार, असार २४, २०८०

दार्जीलिङ (भारत) । शनिबारका लागि निर्धारित पश्चिम बंगालमा पञ्चायतको निर्वाचनमा हिंसा भड्किंदा १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चुनावमा हिंसा हुनसक्ने आशंकामा एक लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरिएको भए पनि विभिन्न स्थानमा […]

आइतवार, असार २४, २०८०

भद्रपुर । पानीपोखरेल कुलवंश प्रतिष्ठान भद्रपुरको शनिबार भएको दोस्रो नगर अधिेवेशनले लक्ष्मण पोखरेलको अध्यक्षतामा १९ सदस्यीय नगरसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अम्विका पोखरेल, सचिवमा लावण्य पोखरेल, सहसचिवमा महेन्द्रकुमार पोखरेल र कोषाध्यक्षमा केदार पोखरेल […]

आइतवार, असार २४, २०८०