२०८२ फागुन १४ बिहिवार , ०१:३६:२२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । लाखौं रकम खर्चेर तेस्रो देशमा अध्ययन गर्न जाने नेपालीहरुलाई लक्षित गर्दै पूर्वोत्तर भारतको आसाम डाउन टाउन युनिभर्सिटीले यो वर्ष १० करोड भारतीय रुपैयाँको छात्रवृत्ति दिने भएको छ । गतवर्ष ५ करोड भारुको छात्रवृत्तिअन्तरगत […]

शुक्रवार, असार २९, २०८०

राजविराज । नेकपा एमालेका सप्तरी जिल्ला कमिटीका नेताहरू चढेको गाडी आज दिउँसो दुर्घटनामा परेको छ । जिल्ला कमिटी सप्तरीको बैठकका लागि राजविराज आउने क्रममा छप्कीमा नेताहरु सवार गाडी दुर्घटना भएको हो । सो दुर्घटनामा जिल्ला […]

शुक्रवार, असार २९, २०८०

झापा । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले मनसुनी वर्षातको कारण उत्पन्न हुने समस्याबाट धनजनको क्षति हुनबाट जोगाउन पार्टी पङ्तिलाई आह्वान गरेका छन् । पार्टी जिल्ला अध्यक्षको तर्फबाट आज एउटा अपील प्रकाशन गरेर उनले पार्टीका […]

शुक्रवार, असार २९, २०८०

काठमाडौं । झापाको भद्रपुर विमानस्थल अवतरण गर्ने गरी काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको […]

शुक्रवार, असार २९, २०८०

झापा । नेपाल परिवार नियोजन संघ झापाको शनिबार हुने निर्वाचनमा सभापति पदका उम्मेदवार गणेशप्रसाद पोखरेलले ९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले आफू सभापतिमा विजयी भएपछि नेपाल परिवार नियोजन संघको बन्दै गरेको क्लिनिकल भवनलाई […]

बिहिवार, असार २८, २०८०

काठमाडौं । सहकारी समस्या समाधान सम्बन्धी कार्यदलले समस्याग्रस्त देखिएका सहकारीका सञ्चालकहरुको बैंक खाता, अचल सम्पत्ति तथा पासपोर्ट रोक्का गर्न सरकारलाई सिफारिस गरेको छ। सहकारी ऐन २०७४ को दफा ११५ मा समस्याग्रस्त भएका सहकारीको सञ्चालक समितिको […]

बिहिवार, असार २८, २०८०

झापा । आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवं कार्यकर्ता नारा दिएर नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले देशभर अभियान चलाएको छ । सोही अभियान अन्तरगत झापाको गौरीगन्जमा तीन बिगाहा जग्गा भाडामा लिएर सो […]

बुधवार, असार २७, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा पुर्‍याइएको छ । श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र)को कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीर हजारौं मलामीजनले पशुपति आर्यघाटमा पुर्याएका छन् । […]

बुधवार, असार २७, २०८०

लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ कार्यालयमा छापा मारी […]

बुधवार, असार २७, २०८०

काठमाडौं । । सरकारी सुविधाअन्तर्गत सवारीसाधन पाउने पदाधिकारी तथा कर्मचारीलाई इन्धनको सट्टा नगदै दिने आगामी आर्थिक वर्षको बजेटको व्यवस्था कार्यान्वयनको मापदण्ड तयार गर्न समिति गठन भएको छ । अर्थ मन्त्रालयले मन्त्रालयको प्रशासन महाशाखा प्रमुख आनन्द काफ्लेको […]

बुधवार, असार २७, २०८०