दमक । झापाको दमकमा आयोजना गरिएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति कांग्रेस केन्द्रीय समिति बैठकमा आलोचना भएको छ । केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले भनिन्, ‘कांग्रेसको […]
कमल । याक्थुङ लिम्बू जातिको मुन्धुम अनुसार मौलिक पहिचान बोकेको रक्षाकवचको प्रतिक “सिलाम् साक्मा”को एक कार्यक्रमका बीच कमल गाउँपालिका वडा नं. ३ केर्खामा स्थापना गरिएको छ । मंगलबार विधिवत स्थापना गरिएको सिलाम् साक्माको किरात याक्थुमका […]
भद्रपुर । मेची प्रादेशिक अस्पताल भद्रपुर परिसरको १०० मिटर क्षेत्रभित्र सुर्तीजन्य तथा मादक पदार्थ बेचबिखन गर्नेलाई कार्वाही गरिने भएको छ । भद्रपुर ८ नम्वर वडा कार्यालयले सरोकारवालासँगको छलफल पछि अस्पतालको सुरक्षाका लागि कानूनमा उल्लेखित प्रावधान […]
काठमाडौँ । नेपाली कांग्रेसलाई थप सशक्त बनाउन २२ वटा केन्द्रीय विभाग थप गर्न प्रस्ताव गरिएको छ। महामन्त्री गगन थापाले सोमबारदेखि सुरु केन्द्रीय कार्यसमितिको बैठकमा २२ विभाग थप गर्ने प्रस्ताव पेस गरेका हुन्। कांग्रेसको विधानअनुसार यसअघि […]
काठमाडौं । सम्भवतः नेपालको राजनीतिक इतिहासमा नै पहिलो अभ्यासका रुपमा आफूभन्दा दोस्रो वरियताका दुईजना नेतालाई संयुक्त कार्यवाहकको जिम्मेवारी दिइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) स्थापनाकाल २०५० देखि संस्थाका सदस्यको हितलाई सर्वाेपरी मानी सहकारीका मूल्य, मान्यता […]
बिर्तामोड । नेकपा (माओवादी केन्द्र)का एक अभिभावक सीता दाहाललाई झापामा श्रद्धाञ्जली अर्पण गरिएको छ । नेकपा (माओवादी केन्द्र) झापाको आयोजनामा बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा सोमबार श्रद्धाञ्जली सभा आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको हो । पार्टी […]
काठमाडौं । नेपाली कांग्रेसले मंगलबारदेखि बस्ने केन्द्रीय कार्य समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि […]
हामी गिरीबन्धु टी इस्टेट प्रालि (कम्पनी)का संस्थापक शेयरधनी हौं । यो कम्पनी झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ६ मा मिति २०२०।०४।२७ मा दर्ता भएको र कम्पनीको स्थापना हुँदाका बखत हामी (कृष्णकुमार गिरी, प्रेमकुमार गिरी) […]