काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको संघारमा नेपाली कम्युनिस्ट पार्टीका धेरै नेता कार्यकर्ताहरु पार्टीबाट निस्कासनमा परेका छन् । पार्टीको निर्णय विपरित सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेका र बागी उम्मेदवारलाई समर्थन गरेका कारण […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको निर्वाचन क्षेत्र झापा ५ मा राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । यो समितिको सहसंयोजकमा केन्द्रीय सदस्यहरु […]
झापा । नेपाली कांग्रेसले झापामा महिलालाई अवसर प्रदान गरेको भन्दै को बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले प्रसंशा गरेका छन् । नेपाली कांग्रेसले झापाको क्षेत्र नं–२ र ५ मा प्रत्यक्षतर्फ महिला उम्मेद्वार उठाएको छ । […]
झापा । केन्द्रीय कार्यालयमा सरुवा भएका झापाका प्रहरी उपरीक्षक राजन लिम्बूलाई झापा उद्योग वाणिज्य संघले सम्मानसहित विदाइ गरेको छ । संघको सभाहलमा आज एक कार्यक्रमको आयोजना गरी प्रहरी उपरीक्षक लिम्बूलाई सम्मानसहित विदाइ गरेको हो । […]
काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पन्दन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा उक्त गीति एल्बमको लोकार्पण गरिएको हो । लोकार्पित एल्बममा ‘यतै […]
काठमाडौं । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चुनिएका सभापतिसहित केन्द्रीय नेतृत्वहरु आज केन्द्रीय कार्यालय सानेपा गएर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय […]
काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, […]
भद्रपुर । झापामा हात्तीपाइले रोग बिरूद्धको १४औं चरणको आम औषधी खुवाउने कार्यक्रम ६ वटा पालिकामा सुरूवात गरिएको छ । १३औं चरणको औषधी खुवाउने कार्यक्रम सम्पन्न भएपछि पनि एक प्रतिशत नागरिकमा हात्तीपाइले रोगको किटाणु देखिएका अर्जुनधारा, […]
काठमाडौं । प्रतिनिधि सभा सदस्य पदमा मंगलबार उम्मेदवारी दर्ता गरेका पाँच जना उम्मेदवारविरुद्ध बुधबार उजुरी परेकोमा चार वटा उजुरी खारेज भएको छ भने नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ […]
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले माघ ६ गते उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएसँगै अब निर्वाचन नहुने भन्ने शंका गर्ने कुनै ठाउँ नरहेको बताउनु भएको छ । नेकपा एमाले विराटनगर महानगर […]