अर्जुनधारा । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको एनएमसी महिला सशक्तिकरण उपसमितिको आयोजनामा निःशुुल्क भिआइए परीक्षण (पाठेघरको मुुखमा हुुने क्यान्सरको परीक्षण) शिवीर गरिएको छ । परिवार नियोजन संघ भद्रपुुर झापाको प्राविधिक सहयोगमा वैशाख ८ […]
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट अन्तरगत आज सोमबार हुने नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण रद्द हुने सम्भावना बढेर गएको छ । हिजो साँझ वर्षाका कारण मैदान भिजेले आज दुई घन्टा ढिलो खेल […]
शिवसताक्षी । शिवसताक्षीमा दूधे आयुर्वेदद्वारा आयोजित निशुल्क एक दिने स्वास्थ्य शिविरमा तीन सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जसमा ५० जनाले ल्याब परीक्षण र ५० जनाले स्नेहन, स्वेदन थेरापी र फिजियोथेरापी गरिएको दुधे आयुर्वेद […]
काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को मतगणना आजै राति ९ बजेबाट सुरु हुने भएको छ । मतपेटिका संकलनको काम अन्तिम चरणमा पुगेकाले आजै ९ बजे सर्वदलीय बैठक बसेर मतगणनाको काम अघि […]
कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित तीनवटा बहुउद्देश्यीय सहकारी संस्थाहरुद्वारा प्रवर्धित बहुउद्देश्यीय संयुक्त सहकारी कृषि फर्मको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । नवोदय बहुउद्देश्यीय सहकारी संस्था, पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था र इन्द्रेणी […]
बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम प्रदेशस्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलबाट मोरङको मिक्लाजुङ गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–१० स्थित महेन्द्रज्योति माविको खेल मैदानमा भएको खेलमा महमाई एकता क्लब इलामलाई […]
शिवसताक्षी । नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाको आयोजनामा सरसफाई अभियान अन्तर्गत शिवगन्ज बजार सरसफाई गरिएको छ । आफ्नो चोक बजार सफा राखौं ,सभ्य नागरिकको परिचय दिऔं भन्ने नाराका साथ रेडक्रसले मासिक कार्यक्रम अन्तर्गत सरसफाइ कार्यक्रम […]
शिवसताक्षी । झापाको प्रसिद्ध तीर्थ स्थल चिल्लागढमा रहेको भिमेश्वर शिवालय मन्दिरमा नयाँ कार्य समिति चयन भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ पर्ने भिमेश्वर शिवालय मन्दिर चिल्लागढ धामको ८ औं अधिवेशनले दिननाथ खतिवडाको अध्यक्षमा […]
काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा युएईले सिङ्गापुरलाई दुई सय एक रनको फराकिलो […]