झापा । सफल सहकारी पसल सञ्चालन गरेर छुट्टै नाम कमाएको सतासी बहुउद्देश्यीय सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी उद्घाटन […]
बिर्तामोड । आधुनिक बचत तथा ऋण सहकारी संस्था मेचीनगर ६ ले बिर्तामोड सेवा केन्द्र सञ्चालनमा ल्याएको १०औं वर्षगाँठको अवसरमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड सेवा केन्द्र कार्यालयको सभाहलमा सञ्चालक समिति सदस्य एवमु […]
झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा अन्तरगत आजदेखि एकाईस्तरको सभा सुरु गरिएको छ । संस्थाले आफ्ना ५९ हजार २६३ जना सेयर सदस्यहरुलाई पायक पर्ने सेवाकेन्द्रमा आमन्त्रण गरी सात एकाईमा […]
काठमाडौं । १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को औपचारिक उद्घाटन गरिएको छ । चीनको चचिआङ प्रान्तको राजधानी हाङचाउ र आसपासका पाँच सहरमा हुने प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी जिनपिङले औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल […]
भद्रपुर । भद्रपुर ८ स्थित ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोपीकृष्ण न्यौपानेको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको […]
भद्रपुर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीले कोशी शब्द नै सबै जाति र वर्गको साझा पहिचान भएकाले एकल जातीय पहिचानको नारा आवश्यक नभएको बताएका छन् । भद्रपुरस्थित राष्ट्र सेवक बचत तथा ऋण […]
झापा । बिर्तामोडस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज शनिबार आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सयौं सहकारी संस्थाहरु सञ्चालनमा रहेको झापाली भूमिमा सदस्य सेवाको माध्यमबाट आफ्नो फरक पहिचान स्थापित गर्न […]
झापा । नेकपा एमाले कोशी प्रदेशको यही १२–१३ असोजमा हुने प्रथम ऐतिहासिक प्रदेश अधिवेशनका लागि झापा जिल्लाका प्रायः सबै पालिकाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरिएको छ । नेकपा एमाले केन्द्रीय कमिटीको निर्णय बमोजिम यतिबेला ६ […]
काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता सिंहदरबारमा सुरु भएको हो । बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक छलफल गर्ने […]
कमल । नेपाल शिक्षक महासंघले सदनमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति आपत्ति जनाउँदै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन अझ उत्कर्षमा पुगेको छ । नेपाल शिक्षक महासंघले […]