२०८२ भदौ २७, शुक्रवार , ०४:२४:५९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

भद्रपुर । हरेक वर्ष उपभोक्ताको उपभोग्य दर बढिरहेको हुन्छ । त्यही रफ्तारमा बजारमा सामग्री आयात पनि भइरहेको हुन्छ । तर राजश्व संकलनको अवस्था ठीक विपरित दौडने गरेको तथ्याङ्कले राजश्व संकलन प्रकृयामा चुहावटको आशंका जन्मनु आश्चर्य […]

शुक्रवार, साउन १२, २०८०

भद्रपुर । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को कार्यक्रम अन्र्तगत सम्पन्न सिपमुलक तालिमका सहभागीलाई प्रमाणपत्र तथा औजार हस्तान्तरण गरेको छ । सामाजिक विकास शाखाको आयोजनामा सिलाइ कटाइको एड्भान्स तालिम, प्लम्बिङ र नौमती बाजा बजाउने तालिमको […]

शुक्रवार, साउन १२, २०८०

बिर्तामोड । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँग आवद्ध रहेको बताइने बिर्तामोड ६ स्थित तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कूलमा विद्यार्थी लक्षित सुविधाहरु विस्तार गरिएको छ । सो स्कूलले अन्तर्राष्ट्रिय स्तरको आधुनिक प्रणालीमा पठनपाठन गराउने गरी सेवा विस्तार गर्दै विद्यालय […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौँ । देशभर आज ५८औँ रक्तसञ्चार दिवस मनाइँदै छ । हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ । विसं २०२३ साउन १२ गते नेपाल रक्तसञ्चार सेवा स्थापना भएको थियो । रक्तसञ्चार केन्द्रहरूले […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरमा बिहीबार राति साङ्गीतिक माहोल भएको छ । अध्यक्ष ओलीको घरमा शास्त्रीय सङ्गीत र रागमा प्रसिद्ध कलाकारहरू अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक […]

शुक्रवार, साउन १२, २०८०

झापा । सहारा नेपालको एक ऋणीले सम्झौता बमोजिम कर्जा बुझाउनुको सट्टा बद्नाम गर्दै हिडेको तथ्य फेला परेको छ । झापा चारआली शाखाबाट कर्जा लिएर चारपाने बस्दै आएकी लक्की राजवंशीले संस्थामाथि झुटो लाञ्छना लगाउदै बद्नाम गरेको […]

शुक्रवार, साउन १२, २०८०

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेको जग्गाको कित्ताकाट खुलाउने भएको छ । जग्गा भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरी नगरपालिकाले एक सातापछि बुधबारदेखि जग्गाको कित्ताकाट खुलाउने भएको हो । नगरपालिकाको तर्फबाट जग्गा भू–उपयोग […]

बिहिवार, साउन ११, २०८०

दमक । डेंगी नियन्त्रणका लागि दमक नगरपालिकाले डेंगी सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको छ । दिनानुदिन डेंगीका बिरामी देखापर्न थालेपछि नगरपालिकाले डेंगी सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु […]

बिहिवार, साउन ११, २०८०

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन गर्दा सभामुख बाबुराम गौतमको सहभागिता अवैधानिक ठहर गर्दै मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार सो आदेश […]

बिहिवार, साउन ११, २०८०

कमल । झापाको कमल गाउँपालिकामा डेंगुको संक्रमण देखिन थालेपछि त्यसको नियन्त्रणका लागि लामुखुट्टेको बासस्थान खोजी गरी लार्भा नस्ट गर्ने अभियानलाई तीब्र बनाएको छ । डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भएकोले डेंगु […]

बुधवार, साउन १०, २०८०