असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०/१०/१७ जिल्ला झापा अर्जुनधारा–१० बस्ने स्व. लक्ष्मीप्रसाद भारती (सदस्य नं. ५४३६३) का नाममा यस संस्थामा सेयर […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बुधबार बिर्तामोड ७ स्थित नेत्रपार्कमा आयोजित एक कार्यक्रमका बीच स्थानीय ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरेको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायतले स्थानीय २४० […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड- १० मा रहेको विराट आधारभूत विद्यालयले स्थापना गरेको पुस्तकालयलाई पुस्तकहरु प्रदान गरेको छ । संस्थाले मङ्लबार विद्यालयमा पुगेर एक संक्षिप्त कार्यक्रमका बिच विद्यार्थी एवम् शिक्षकहरुका लागि […]
बिर्तामोड । यही फागनु १४ गते हुन गइरहेको बिर्तामोड उद्योग वाणिज्य संघको चुनावमा पाँच राजनीतिक दलले मोर्चा बनाएर अन्य उम्मेदवारसँग प्रतिष्पर्धा गर्ने टुंगोमा पुगेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय […]
कमल । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार कमजोर भएका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उक्सिन नसकेको बताएका छन् । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको ५६औं वार्षिकोत्सव […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ पाण्डवपुरस्थित श्री बागेश्वरी दुर्गा भगवती मन्दिरमा महापुराणको तयारी गरिएको छ । जीर्ण बन्दै गएको मन्दिर पुनः निर्माणको उद्देश्यसहित माघ १८ देखि २५ गतेसम्म समावेशी श्रीमद भागवत महापुराण […]
कमल । कमल गाउँपालिका वडा नं. ३ स्थित जागरुक कृषि सहकारी संस्थाले आज जङ्गली हात्तीको समस्या भोग्दै आएका स्थानीयलाई हात्ती धपाउने सामग्री प्रदान गरेको छ । कमल गाउँपालिका वडा नं. ३ का ९ वटा टोल […]
भद्रपुर । झापामा उपेक्षामा परेका उष्ण प्रादेशिक रोगका कारण मानिसमा नकारात्मक प्रभाव परिरहेको पाइएको छ । १० प्रकारका उपेक्षामा परेका उष्ण प्रादेशिक रोगको प्रभाव रहेको झापामा हात्तीपाइले र कुष्ठरोग प्रमुख समस्या भएर समाजमा नकारात्मक प्रभाव […]
बिर्तामोड । नव संचार गृह प्रालिद्वारा बिर्तामोडबाट प्रकाशन हुँदै आएको प्रतिदिन राष्ट्रिय दैनिक आजदेखि १५ वर्ष पूरा गरी १६औं वर्षमा प्रवेश गरेको छ । पूर्वी नेपालमा प्रदेशस्तरकै ‘क’ वर्गको पत्रिका प्रकाशन गरी आम पाठकहरुलाई सुसूचित […]
बुद्धशान्ति । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)को सहयोगमा झापाको बुद्धशान्ति गाउँपालिकाका ७ बटै वडामा ज्येष्ठ नागरिक चौतारी भवन निर्माण सम्पन्न भएका छन् । सोमबार बुद्धशान्ति गाउँपालिका वडा नं. ५ मा निर्माण गरिएको […]