२०८२ भदौ १९, बिहिवार , ०६:३५:५९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । सहकारी अभियानको नेतृत्व गर्न चाहनेहरुको आचरण र ब्यवहार सँगसँगै तिनको प्रारम्भिक संस्थाको मूल्याङ्कन गरेर मात्र उम्मेदवार बन्न पाउने गरी नेकपा एमालेले नीति कार्यान्वयनमा ल्याउने भएको छ । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा […]

आइतवार, मंसिर १०, २०८०

बिर्तामोड । झापाको बिर्तामोड ९ निवासी विपिन नेपालको परिवारलाई संजिवनी बचत तथा ऋण सहकारी संस्थाले ५ लाख ५० हजार रुपैयाँ उपचार सहयोग प्रदान गरेको छ । शनिबार संजिवनी साकोसबाट सञ्चालक र कर्मचारीहरु घाइते नेपालको गरामनीस्थित […]

आइतवार, मंसिर १०, २०८०

भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगितामा कमल र झापा गाउँपालिका विजयी भएका छन् । आज शनिबार भएको पहिलो खेलमा कमल गाउँपालिकाले दमक नगरपालिकालाई […]

शनिवार, मंसिर ९, २०८०

मेचीनगर । मलेशिया गएका काँकरभिट्टाका गोपाल घिमिरे १६ वर्षपछि घर आइपुगेका छन् । यतिलामो अन्तराल पछि आमासँगको पहिलो भेटमा दुवैजना भावुक बने भने सो दृश्यले स्थानीयलाई स्तब्ध बनायो । मलेशियामा ६ वर्षदेखि सम्पर्कविहिन काँकरभिट्टाका गोपाल […]

शनिवार, मंसिर ९, २०८०

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ९ मा रहेको प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरिएको छ । कोशी प्रदेशका पूर्व भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री […]

शनिवार, मंसिर ९, २०८०

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सहकारी अभियानले नेपाली जनताको जीवीकोपार्जनका निम्ति महत्वपूर्ण योगदान गरेको बताएका छन् । मुलुकी अर्थतन्त्रको एउटा दर्बिलो खम्बाका रुपमा संविधानमा नै सहकारीलाई स्वीकार गरिएकाले यसको सकारात्मक र रचनात्मक योगदान जनताको […]

शनिवार, मंसिर ९, २०८०

केर्खा (कमल) । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को ३१औं वार्षिक साधारण सभा अन्तरगत अन्तिम इकाइगत साधारणसभा आज सम्पन्न भएको छ । संस्थाको कनकाई रतुवा क्षेत्र (ख) अन्तर्गतका सेवा केन्द्रहरु केर्खा, पाडाजुँगी, डुँडामारी, गौरादह, […]

शुक्रवार, मंसिर ८, २०८०

भद्रपुर । झापाको भद्रपुरमा बिहीबारदेखि सुरु भएको ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा भद्रपुर ब्लेजर्स विजयी भएको छ । आजै भएको दोस्रो खेलमा कचनकवल गाउँपालिका र […]

शुक्रवार, मंसिर ८, २०८०

दमक । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईंले नीतिगत हिसाबले सञ्चालन नगरिएका सहकारी संस्थाहरु धमाधम धरासयी बन्दै गएको र विधिसम्मत चलेका संस्थाहरु सफल भइरहेको बताएकी छन् । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण […]

बिहिवार, मंसिर ७, २०८०

बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) बिर्तामोड नगर समितिले वर्षेनी गर्दै आएको सांस्कृतिक कार्यक्रम यो वर्ष मंसीर १३ र १४ गते गर्ने भएको छ । बिर्तामोड भरिका ४८ वटा विद्यालयको सहभागिता रहने सांस्कृतिक […]

बिहिवार, मंसिर ७, २०८०