झापा । यमपञ्चकको पाँचौं दिन आज भाइटीका, दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् । […]
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो […]
झापा । अग्रज साहित्यकार तथा शिक्षासेवी झापाका सरोजकुमारओलीको ८४ वर्षको उमेरमा आज दिउँसो निधन भएको छ । तेह्रथुम जिल्लाको छातेढुङ्गा याखा गाउँमा वि.सं. १९९८ असार २३ गते जगतमुनि ओली तथा सरस्वता ओलीको साइँलो छोराको रुपमा […]
काठमाडौँ । संसदीय सुनुवाइ समितिका सभापति ईश्वरीदेवी न्यौपाने सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र समितिलाई जानकारी नै नदिई एक महिनाभन्दा लामो समयदेखि विदेश भ्रमणमा छिन् । समितिका पछिल्ला पाँच बैठक सभापति न्यौपानेको अनुपस्थितिमै […]
भद्रपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्तीको अवसर पारेर देवकोटा स्मारक संरक्षण समितिले चन्द्रगढीमा श्रष्टा सम्मान, शैक्षिक उन्नयन पुरस्कार तथा बाल कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ । समितिका अध्यक्ष राजु बरालको अध्यक्षता तथा नेपाल […]
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ अन्तरगत डिजेल र मट्टितेलको भाउ घटाएको छ । आज बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो । नयाँ मूल्य […]
बिर्तामोड । पूर्बेली ढुवानी सेवा प्रालि बिर्तामोडले व्यवसायलाई थप मजबुद बनाउने उद्देश्यले ढुवानीका साधनहरु थप गरेको छ । कोशी प्रदेश र बाहिरका विभिन्न जिल्लामा समेत सेवा दिँदै आएको पूर्बेलीले आज ५ वटा ट्रक थप गरेर […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगत उपसमितिका सदस्य पदाधिकारीहरुलाई कर्जा विश्लेषण सम्बन्धी तालिम प्रदान गरिएको छ । संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा एनएमसीका सातवटै क्षेत्रमा सञ्चालन गर्नेगरी कात्तिक ९ गतेदेखि यस्तो […]
चुलाचुली । इलाम जिल्लाको चुलाचुली गाउँपालिकामा अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीमद् भागवत सप्ताह महापुराण तथा ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ । आगामी कात्तिक २६ गतेदेखि मंसीर ३ गतेसम्म चुलाचुली २ बाह्रगोठेस्थित अस्पताल परिसरमा समावेशी […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका विभागीय कर्मचारीहरुको असहयोगका कारण प्रमुख प्रशासकीय अधिकृतहरु बारम्बार फेरिइरहेको भनी सञ्चार माध्यमहरुमा आएको समाचारप्रति उनीहरुले असहमति जाहेर गरेका छन् । तिहारको विदा हुनुपूर्व आज बुधबार निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन […]