२०८२ पौष २८ सोमवार , ०७:३५:३७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

मेचीनगर । मेचीागर नगरपालिकाले ४६ जना किसानलाई कृषि सामग्रीहरु हस्तान्तरण गरेको छ । आज शुक्रबार नगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रकारका कृषि औजारहरु कृषकलाई वितरण गरिएको हो । किसानसँगको पचास प्रतिशत लागत साझेदारीमा […]

शुक्रवार, मंसिर ५, २०८२

झापा । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः सुब्रत न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको तेह्रौं वार्षिक साधारण सभाअन्तरगत भएको अधिवेशनले न्यौपानेको नेतृत्वमा आगामी चार वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति र […]

शुक्रवार, मंसिर ५, २०८२

झापा । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको जिल्ला संघ झापामा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन भएको छ । बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाको १४औं वार्षिक साधारणबाट अधिवक्ता देवेन्द्र भण्डारीको […]

शुक्रवार, मंसिर ५, २०८२

काठमाडौं । घर फर्क अभियान अन्तर्गत पार्टीमा फर्किएका तत्कालीन दलका केन्द्रीय सदस्यहरूलाई एमालेले ११औं महाधिवेशनमा प्रतिनिधि बनाउने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी […]

बिहिवार, मंसिर ४, २०८२

जनकपुरधाम । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । विपक्षी ७४ सांसदले पेश गरेको अविश्वासको प्रस्ताव आजको सभाबाट पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् । मण्डल एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १४८ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रन […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले तत्काल महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ । आज काठमाडौंमा आकस्मिक पत्रकार सम्मेलन गरेर विधान अनुसार आजको ५५ दिनभित्र विशेष महाधिवेशनको विकल्प नभएको नेता लेखनाथ पोखरेलले […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौँ । टियु क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज बुधबार काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले […]

बुधवार, मंसिर ३, २०८२

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि दर्ता भएको महाभियोगमाथि छलफल गर्न प्रदेशसभा बैठक डाकिएको छ । आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सहभागिताको लागि […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने […]

मङ्गलवार, मंसिर २, २०८२