२०८२ असोज ३, शुक्रवार , ०७:५५:२२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

भद्रपुर । थपिएको म्यादभित्र पनि ठेकेदारले भद्रपुर–बिर्तामोड सडकको निर्माण कार्य सम्पन्न गर्न नसकेपछि वर्षादका कारण उत्पन्न समस्यालाई लिएर चन्द्रगढीको लेखनाथ चौकमा हरेक दिन युवाहरूले प्रदर्शन गरिरहेका छन् । पछिल्लो पटक सडक निर्माणका लागि असारसम्म म्याद […]

आइतवार, असार २३, २०८१

बिर्तामोड । दौडिने हुटहुटी भएर प्रतियोगितामा भाग लिए पनि जुत्ता अभावमा समस्या भोगिरहेका सफल राईलाई झापाबाट सहयोग जुटेको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका–७ का १३ वर्षीय सफल राईको अभाव र समस्याबारे झापा टुडेमा समाचार […]

आइतवार, असार २३, २०८१

झापा । नेपाल राष्ट्रिय वाणिज्य संघ झापा जिल्ला शाखाको दोस्रो सम्मेलन सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै आज बिर्तामोडमा सम्पन्न भएको छ । दोस्रो सम्मेलनले बिर्तामोडका व्यवसायी नारायणप्रसाद चिमरियाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी गठन गरेको […]

शनिवार, असार २२, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) मेचीनगर ६ झापा आज उत्कृष्ट ब्यवसाय पुरस्कारबाट काठमाडौंमा पुरस्कृत भएको छ । हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवसका दिन राष्टिय सहकारी महासंघले एनएमसीलाई […]

शनिवार, असार २२, २०८१

झापा । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड उर्लाबारी शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत झापाका दुईवटा विद्यालयलाई सामग्री हस्तान्तरण गरेको छ । झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा सम्बन्धित विद्यालयहरुमा नै […]

शनिवार, असार २२, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ मेघाबारीटोल निवासी पूर्णिमा राजवंशीले आफ्नो जन्मदिन अलि फरक शैलीले मनाएकी छन् । स्थानीय ३५ जना महिलाहरुलाई आफ्नै घर परिसरमा भेला गरेर पूर्णिमाले अर्गानिक ‌बाटेको धूप बनाउने तालिम […]

बिहिवार, असार २०, २०८१

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड ४ नं. वडा कमिटीको सर्वसम्मत निर्वाचित नयाँ नेतृत्वलाई सपथग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरिएको छ । बुधबार जिल्ला पार्टी कार्यायलमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बिर्तामोड नगर इन्चार्ज […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिने तयारी गरेका छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिएका हुन् । ‘हिजो नै […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । नेकपा (एमाले)बाट मन्त्री बनेकाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामुहिक राजीनामा बुझाएका छन् । एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरु राजीनामा पत्र बोकेर आज बुधबार साँझ बालुवाटार पुगेका हुन् […]

बुधवार, असार १९, २०८१

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । बालाजुबाट आज बिहान पक्राउ परेका उप्रेतीलाई बालाजु प्रहरीवृत हुँदै अहिले महाराजगञ्ज प्रहरीवृतमा राखिएको जिल्ला प्रहरी […]

बुधवार, असार १९, २०८१