शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आज शुक्रबार पनि बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा आज वडा नं. ८ रत्नचोकको एक किराना पसलबाट औषधीसमेत बिक्री गरेको पाइए पछि अनुगमनकर्ताले जफत गरेको नगरपालिकाले जनाएको छ । स्थानीय […]
बिर्तामोड । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटबल प्रतियोगितामा वडा नम्बर ४ ले शानदार जित दर्ता गरेको छ । आज भएको खेलमा वडा नम्बर ६ लाई ३–० गोलको फराकिलो अन्तरले […]
झापा । कोशी प्रदेशको तेस्रो ठूलो एवम् नेपालका उत्कृष्ट सहकारीहरुको सूचीमा ९ नम्बरमा रहेको झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले सदस्य विस्तारित भेलालाई निरन्तरता दिँदै वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ । संस्थाले […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ मा रहेको उद्यमशील महिला जागरण केन्द्रको छैटौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा संस्थापकका साथै विभिन्न सिप सिकेर उकृष्ट व्यवसाय सञ्चालन गर्ने महिलाहरु तथा […]
अर्जुनधारा । श्री भद्रकाली कीर्तन मण्डली अर्जुनधारा ९ र १० ले मासिक सत्सङ्ग एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । घटस्थापनाको अवसर पारेर कालिकापीठ कालीस्थानमा एक समारोह आयोजना गर्दै मासिक सत्सङ्ग एवं सम्मान कार्यक्रम सम्पन्न […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८१/०६/१० जिल्ला झापा मेचीनगर–६ बस्ने स्व. ओमनाथ भट्टराई भण्डारी (सदस्य नं. ९८२)का नाममा यस संस्थामा सेयर […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८१/०६/१८ जिल्ला झापा मेचीनगर–६ बस्ने स्व. भवानीशंकर शर्मा (सदस्य नं. २७९६) का नाममा यस संस्थामा सेयर […]
सेवा निवृत्त राष्ट्र सेवक मञ्च बिर्तामोड बिर्तामोड नगरपालिका भित्र रहनु हुने सम्पूर्ण सेवा निवृत्त राष्ट्र सेवकमा नेपालीको महान चाड बडादशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस मञ्चसँग आवद्ध सम्पूर्ण आजीवन सदस्य, साधारण सदस्य, सल्लाहकार […]
बिर्तामोड । पूर्वकै चर्चित धार्मिक एवं ऐतिहासिक स्थल झापा गरामनीको दुर्गा शक्तिपीठमा बडादशैंको अवसर पारेर यसवर्ष पनि महापुराण शुरु भएको छ । घटस्थापनादेखि पाँच दिनसम्म ब्रम्हाण्ड महापुराण आयोजना गरिएको हो । महापुराणको समुद्घाटन कोशी प्रदेशका […]
बिर्तामोड । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटबल प्रतियोगितामा वडा नम्बर ५ विजयी भएको छ । बिहीबार भएको दोस्रो खेलमा वडा नम्बर ७ लाई सडनडेथमा हराउँदै वडा नम्बर ५ क्वार्टर […]