२०८२ फागुन ८ शुक्रवार , ०३:०२:४७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी सम्बन्धी मुद्दाका प्रतिवादी रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको छ । सहकारी ठगी सम्बन्धी तेस्रो मुद्दाको सामना गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका […]

आइतवार, माघ १३, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा फार्मलिन प्रयोग गरिएको माछा जफत गरिएको छ । शिवसताक्षी नगरपालिकाको अनुगमन टोलीले शिवसताक्षी ६ स्थित शिवगञ्ज बजारबाट विषादीयुक्त फार्मलिन प्रयोग गरिएको माछा जफत गरी नष्ट गरेको हो । नगरपालिकाको टोलीले बजारमा […]

आइतवार, माघ १३, २०८१

कमल । अन्तरपालिका स्तरीय फुटबल प्रतियोगितामा आज तेस्रो दिनको खेलमा बाह्रदशी गाउँपालिकालाई कचनकवल गाउँपालिकाले पराजित गरेको छ । झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको आजको खेलमा बाह्रदशी गाउँपालिकाले गरेको २ गोलका विरुद्ध ३ गोल गर्दै […]

आइतवार, माघ १३, २०८१

शिवसताक्षी । सतासीधाम जेसीजको १२औं पद हस्तान्तरण, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। शिवसताक्षी ११ मा रहेको सामुदायिक अध्ययन केन्द्रको सभाहलमा भएको कार्यक्रममा अनिल निङ्लेखुको संयोजकत्व र वर्ष २०२४ का अध्यक्ष दारुमान राईको […]

आइतवार, माघ १३, २०८१

मोरङ । मोरङको बेलबारीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। प्रहरीका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–४ बेतनामा आज दिउँसो १ः१५ बजेतिर दुर्घटना भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र. १–०२–०५२ प ३९९२ नम्बरको मोटरसाइकलले […]

आइतवार, माघ १३, २०८१

झापा । हमासले युद्धविरामको उल्लङ्घन गरेको भन्दै इजरायलले उत्तरी गाजामा प्यालेस्टाइनी प्रवेश गर्न रोक लगाएको छ । इजरायलको आक्रमणका कारण हजारौँ प्यालेस्टाइनीहरु उत्तरी गाजाबाट विस्थापित भएका थिए । युद्धविराम सम्झौता भएपछि केही मानिस आफ्नो घर […]

आइतवार, माघ १३, २०८१

सुनसरी । सुनसरीको धरानमा भएको मोटरसाइकल दुर्घटनामा दुई प्रहरी गम्भीर घाइते भएका छन् । गएराति ११ः४५ बजे धरान– ८ भोटेपुलस्थित धनकुटा–इटहरी सडक खण्डमा डिउटीको सिलसिलामा इलाका प्रहरी कार्यालय धरानबाट भोटेपुलतर्फ जाँदै गरेको को २० प […]

आइतवार, माघ १३, २०८१

झापा । झापाको दमकमा ७ जना जुवाडे पक्राउ परेका छन् । गएराति मध्यरातमा दमक– १० सेतुमारीस्थित खेतमा टिनको छानो भएको वरिपरि घेराबारा नभएको खुला गोठमा जुवा खेलिरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा […]

आइतवार, माघ १३, २०८१

काठमाडौं । अमेरिकाले सबै प्रकारका वैदेशिक अनुदान सहयोग स्थगित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत विदेश नीतिको समीक्षा भइरहेकाले तत्काल ९० दिनसम्मका लागि वैदेशिक सहायता स्थगित गरिएको हो । ९० दिनको […]

आइतवार, माघ १३, २०८१

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न […]

आइतवार, माघ १३, २०८१