२०८२ चैत २० शुक्रवार , ०१:०४:३९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

मुस्ताङ । प्रतिनिधि सभा सदस्य पदमा मुस्ताङ क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । उनी ३ हजार ३०७ मत प्राप्त गरी विजयी भएका हुन् । देशभरबाट दोस्रो जित […]

शुक्रवार, फागुन २२, २०८२

काठमाडौँ । प्रतिनिधि सभा सदस्यमा काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना न्यौपाने विजयी भएर पार्टीको खाता खोलेकी छन् । रञ्जुले १५ हजार ४५५ मतसहित विजयप्राप्त गरेकी हुन्। उनी निकट प्रतिष्पर्धीभन्दा ९ हजार ९१ […]

शुक्रवार, फागुन २२, २०८२

दमक । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत अहिले झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएको र मतपेटिका संकलनको काम सुरु भएको छ । यस निर्वाचनमा सर्वाधिक चासोमा रहेको निर्वाचन क्षेत्र नै झापा ५ हो । […]

बिहिवार, फागुन २१, २०८२

दाेलखा । तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो । त्यसपछि रोकिएको मतदान अझै सुरु हुन नसकेको हो । […]

बिहिवार, फागुन २१, २०८२

झापा । भोलि फागुन २१ गते हुने प्रतिनिधिसिभा सदस्य निर्वाचनमा केही प्रमुख नेताहरू सहित जदर्ननौं उम्मेदवारहरुले आफ्नै जीतका लागि मतदान गर्नबाट वञ्चित भएका छन् । स्थायी बसोबास भएको क्षेत्रको मतदाता सूचीमा नाम भएका उम्मेदवारहरु जो अर्को […]

बुधवार, फागुन २०, २०८२

काठमाडौँ । देशभरका भन्सार कार्यालयहरु बन्द भएका छन् । निर्वाचनका लागि बुधबार बिहान ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्मका लागि बन्द गरिएको हो । भन्सार कार्यालयहरुले सूचना जारी गर्दै २० फागुन बिहान ६ बजेदेखि २१ […]

बुधवार, फागुन २०, २०८२

काठमाडौं । बिहीबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदान सुरु हुनेछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान अपराह्न ५ बजेसम्म मतदाताले आफ्नो अनुकूलतामा मतदान गर्नेछन् । राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, नागरिकता वा […]

बुधवार, फागुन २०, २०८२

बिर्तामोड । आज बिहान साढे ११ बजेतिर बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालय अगाडिबाट पक्राउमा परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय उपाध्यक्ष राजुजंग कन्दङवा रिहा भएका छन् । फलफूल लाइनमा चुनावी सामग्रीसहित प्रचारप्रसार गरिरहेको भनी पक्राउ परेका कन्दङवाले […]

बुधवार, फागुन २०, २०८२

सांकेतिक तस्वीर बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का क्षेत्रीय उपाध्यक्ष राजुजंग कन्दङवा आज बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका वडा नं. ६ निवासी कन्दङवालाई बिहान ११:२० बजेतिर बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालय अगाडिको फलफूल […]

बुधवार, फागुन २०, २०८२

शिवसताक्षी । प्रकृति पुजक माझी समुदायले परम्परागत रुपमा मनाउँदै आएको लदी पूजा यस वर्ष झापाको पर्यकीय क्षेत्र चिल्लागढधाममा मनाइएको छ । नेपाल माझी उत्थान संघ शिवसताक्षी नगरसमितिको आयोजनामा धार्मिक तथा पर्यकीय क्षेत्र कनकाई नदीको तटमा […]

बुधवार, फागुन २०, २०८२