झापा । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) झापाको अध्यक्षमा ओमप्रकाश राई निर्वाचित भएका छन् । कनकाईमा सम्पन्न १७औं जिल्ला अधिवेशनबाट दमक नगरपालिकामा कार्यरत राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा हिरण्यकुमार […]
बिराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट महिला सदस्यमा ७ हजार १७३ मतभारसहित रोशनी मेचे बिजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार नमिता न्यौपानेले २ हजार २६८ मत प्राप्त गर्नुभयो । […]
काठमाडौँ । निर्वाचनको सरगर्मी बढ्दै जाँदा प्रमुख दलका शीर्ष नेताहरूबीच ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) गर्नुपर्ने विषयले राजनीति गर्माएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बहसमा सहभागी हुन तयार रहेको घोषणा […]
झापा । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) झापाको कार्यालय भवन उद्घाटन भएको छ । बिर्तामोड– ६ बुट्टाबारीमा आज एक कार्यक्रमका बीच डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन)का केन्द्रीय अध्यक्ष कामेश्वर सिंह र जग्गादाता गोपीकृष्ण प्रसाईले डिन […]
काठमाडौँ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो विजय हात पारेको छ । नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा शनिबार पूर्ण राष्ट्र जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो । टस हारेपछि ब्याटिङको निम्तो पाएको […]
भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा ४ […]
भद्रपुर । भद्रपुर १० स्थित खानेपानी उपभोक्ता तथा सरसफाई समिति चन्द्रगढीको २३औं परिषद भेला तथा वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । कोशी प्रदेशका पूर्व मन्त्री एकराज कार्कीले परिषद भेलाको उद्घाटन गरेका हुन् । संस्थाका […]
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको संघारमा नेपाली कम्युनिस्ट पार्टीका धेरै नेता कार्यकर्ताहरु पार्टीबाट निस्कासनमा परेका छन् । पार्टीको निर्णय विपरित सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेका र बागी उम्मेदवारलाई समर्थन गरेका कारण […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको निर्वाचन क्षेत्र झापा ५ मा राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । यो समितिको सहसंयोजकमा केन्द्रीय सदस्यहरु […]
झापा । नेपाली कांग्रेसले झापामा महिलालाई अवसर प्रदान गरेको भन्दै को बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले प्रसंशा गरेका छन् । नेपाली कांग्रेसले झापाको क्षेत्र नं–२ र ५ मा प्रत्यक्षतर्फ महिला उम्मेद्वार उठाएको छ । […]