२०८१ माघ १२, शनिवार , ०४:१५:२१ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

बिर्तामोड । साझामञ्चकर्मी सञ्जु शिवाकोटी रमादेवी–टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवशको सन्दर्भ पारेर प्रेस युनियन झापाले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनी सम्मानित भएकी हुन् […]

आइतवार, जेठ १३, २०८१

नयाँ दिल्ली । भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले मानव दूधको प्रोसेसिङ र विक्रीको अनुमति दिन अस्वीकार गरेको छ । मानव दूध र यसको उत्पादनको व्यवसायीकरणसम्बन्धी सबै गतिविधि रोकिने बताइएको छ । मे […]

आइतवार, जेठ १३, २०८१

काबुल । तालिबान सरकारले महिला र युवतीहरूमाथि लगाएको प्रतिबन्धले अफगानिस्तानमा बालविवाहको संख्या पच्चीस प्रतिशतले बढ्ने संयुक्त राष्ट्र संघले जनाएको छ । संयुक्त राष्ट्र महिला, आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) र अफगानिस्तानका लागि संयुक्त राष्ट्र सहायता […]

आइतवार, जेठ १३, २०८१

झापा । खोटाङको हलेसी–तुवाचुङ नगरपालिका–१० स्थित बिजुले फेदीमा स्थापना गरिएको सहकाली देवीथानको मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुट्न थालेको छ । खोटाङ–हलेसी पुरी बन्धु समाज काठमाडौंसहित उक्त संस्थामा आबद्ध पुरी बन्धुहरुले मन्दिरको भौतिक संरचना निर्माणका […]

आइतवार, जेठ १३, २०८१

झापा । खोटाङ–हलेसी पुरी बन्धु समाज काठमाडौंले विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । समाजले हलेसी–तुवाचुङ नगरपालिका–१० स्थित बिजुलेमा रहेको हिम गंगा आधारभूत विद्यालयमा पढिरहेका ४० जना विद्यार्थीलाई पोशाक वितरण […]

आइतवार, जेठ १३, २०८१

भद्रपुर । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले यस आर्थिक वर्षको १० महिने अवधिमा ६३ करोड ६९ लाख एक हजार ७२२ रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि वैशाख मसान्तसम्ममा मालपोत […]

आइतवार, जेठ १३, २०८१

विराटनगर । नेपाल र चीन सीमा जोड्ने ७ वटा नाका शनिवारदेखि पुनः सुचारु भएका छन् । अन्य ७ वटा नाका उपयुक्त समयमा खुलाउँदै जाने पनि घोषणा भएको हो । ती नाका पाँच वर्ष अगाडि कोरोना […]

शनिवार, जेठ १२, २०८१

कमल । प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) झापाको शनिवार सम्पन्न प्रथम जिल्लास्तरीय भेलाबाट अध्यक्षमा रुकमान सुब्बा सर्वसम्मत चयन भएका छन् । जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू आबद्ध पानको जिल्लास्तरीय भेलाले सुब्बाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत […]

शनिवार, जेठ १२, २०८१

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–९ स्थित कालिकापीठ कालीस्थानको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको गेट उद्घाटन गरिएको छ । भारत सिलिगुडीका काजल सरकार र उनकी श्रीमती मुनमुन सरकारले पराम्बा भगवतीको मूर्ति र भगवतीको बाहन सिंहको प्रतीमासहितको गेट निर्माण […]

शनिवार, जेठ १२, २०८१

कमल । कमल गाउँपालिका–३ स्थित मेची सामुदायिक सिकाइ केन्द्रले आयोजना गरेको बैठक सञ्चालन तथा माइन्युट लेखनसम्बन्धी तालिम शनिवार समापन भएको छ । कमल–५ स्थित मंगलमय माविको सभाहलमा सञ्चालित तीन दिवशीय सो तालिममा उक्त पालिकाको वडा […]

शनिवार, जेठ १२, २०८१