काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा दुईजना पक्राउ परेका छन् । १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो काठमाडौं–३० रुद्रमार्ग बस्ने २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूको नाम प्रहरीले […]
काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक […]
काठमाडौं । प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्तिको लागि सिफारिस गरिएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन् । […]
काठमाडौं । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो । १० वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्वार्थ रानाले स्वर्णपदक जितेका […]
काठमाडौं । सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ । आज सुन शुक्रवारको तुलनामा ५०० रुपैयाँ घटेर तोलाको एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज […]
झापा । टर्कीका अधिकारीहरूले राष्ट्रव्यापी मानव बेचबिखन विरुद्धको अभियानका क्रममा आप्रवासी तस्करीमा संलग्न ५२ जना विदेशी नागरिकसहित पक्राउ गरेको आन्तरिकमन्त्री अली येर्लिकायाले बताएका छन् । ‘कुल ६५६ अनियमित आप्रवासीहरू पनि पक्राउ परेका थिए । तिनीहरूलाई […]
काठमाडौँ । साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबिच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ । ‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त सैन्य […]
इलाम । इलामको सन्दकपुरमा रहेको डेरी उद्योगमा आगलागी हुँदा करिव ३० लाखबराबरको क्षति भएको छ । शनिबार सन्दकपुर–३ तालगाउँ बस्ने ४४ वर्षीय सागर खतिवडाको टिनको छानो सिमेन्टले प्लस्टर गरेको दुईतले घरमा आफैले संचालन गरेको अनुकूल […]
झापा । झापाको मेचीनगरमा लागू औषधसहित एक कारोबारी पक्राउ परेका छन् । आईताबार साँझ ६ बजे मेचीनगर नगरपालिका–९ गैरीगाउँमा लागू औषधको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेको थियो । सोही ठाउँ बस्ने २८ […]
झापा । रुसका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको हवाई क्षेत्रमा अजरबैजानको विमान दुर्घटना भएको भन्दै माफी मागेका छन् । पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभसँग फोनमा कुरा गरेर आफ्नो हवाई क्षेत्रमा दुखद् घटना भएको भन्दै […]