२०८२ पौष २ बुधवार , ०८:०९:४२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो । सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । मुगुमा आज बिहान भूकम्प गएको छ । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । आज बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्ग गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको […]

शुक्रवार, पौष १९, २०८१

झापा । दक्षिणी गाजामा इजरायलले गरेको आक्रमणमा हमासका प्रहरी प्रमुखसहित ११ जना प्यालेस्टिनीको ज्यान गएको छ । गाजामा हमासले सञ्चालन गरेको प्रहरी बलका प्रमुख तीन जना बालबालिका र दुई जना महिलासहित ११ जनाको ज्यान गएको […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज दुई वटा खेल हुँदैछ । पहिलो खेलमा बिहान ११ बजे आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र खेल्दैछन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमी […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । वैदेशिक रोजगारमा लिथुआनिया पठाउने भन्दै ११ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–८ का ३६ वर्षीय समय गौतम रहेका काठमाण्डौ […]

शुक्रवार, पौष १९, २०८१

झापा । दक्षिण कोरियाका प्रहरी अधिकारीहरू राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्न उनको घर पुगेका छन् । गएको डिसेम्बरको शुरूमा सैनिक शासन लागू गर्ने ‘मार्शल ल’को अल्पकालीन घोषणाको कारण विवादमा परेका निलम्बित राष्ट्रपतिविरुद्ध केही दनअघि […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । अमेरिका पठाइदिने भन्दै ठगी गरी फरार रहेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–२ घर भई चितवनको भरतपुर उपमहानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा र गोरखाकै गण्डकी गाउँपालिका–२ घर […]

बिहिवार, पौष १८, २०८१

झापा । भर्खरै सकिएको सन् २०२४ मा चिनियाँ गाडी निर्माता कम्पनी बीवाईडीले ४२ लाख वटाभन्दा धेरै कार बिक्री गरेको छ । बीवाईडीको बिक्री अघिल्लो वर्षको भन्दा ४१ दशमलव २६ प्रतिशतले बढेर ४२ लाख ७० हजार […]

बिहिवार, पौष १८, २०८१

काठमाडौं । इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लब विजयी भएका छन् । बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो खेलमा आर्मीले भारतको गुजरात स्टेट भलिबल एसोसिएशनलाई ३–१ को सेटमा हरायो […]

बिहिवार, पौष १८, २०८१

काठमाडौं । शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६३ अङ्कले बढेर दुई हजार ५८६ दशमलव २३ विन्दुमा पुगेको छ । आज बैंक, लगानी, माइक्रोफाइनान्स, अन्य र […]

बिहिवार, पौष १८, २०८१