२०८२ पौष २ बुधवार , १२:१८:१३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । एकाबिहानै भूकम्पको धक्का गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गरेका छन् । ‘शुभप्रभात ! हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला’, प्रधानमन्त्रीले […]

मङ्गलवार, पौष २३, २०८१

काठमाडौं । त्रिविको स्नातक तहको प्रथम वर्षको मंगलबारको परीक्षामा १५ मिनेट समय थप गरिएको छ । बिहान ७ बजेबाट परीक्षा थियो । तर परीक्षा सुरु हुनुअघि भूकम्प आएपछि केहीबेर परीक्षा प्रभावित भएको थियो । त्यसैले […]

मङ्गलवार, पौष २३, २०८१

झापा । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । आफ्नो नेतृत्वप्रति बढ्दो असन्तुष्टिकाबीच प्रधानमन्त्री ट्रुडोले हिजो राजीनामा दिएका हुन । उनले लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्री […]

मङ्गलवार, पौष २३, २०८१

झापा । अमेरिकामा हिमआँधीका कारण पाँच जनाको ज्यान गएको छ । केही दिनदेखि अमेरिकाको विभिन्न राज्यमा परेको बाक्लो हिमपात, चिसो हावा र हिमआँधीका कारण कठ्याङ्ग्रिएर र दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको हो । मिसौरी […]

मङ्गलवार, पौष २३, २०८१

काठमाडौं । आज बिहान ६ बजेर ५० मिनेट जाँदा गएको ठूलो भूकम्पको म्याग्निच्युड फरक–फरक मापन भएको छ । नेपाल–चीन सिमानाको तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । […]

मङ्गलवार, पौष २३, २०८१

झापा । भारतको कर्नाटक राज्यमा ह्यूमन मेटान्यूमो भाइरस (एचएमपीभी) को सङ्क्रमण देखिएको छ । नियमित जाँचका क्रममा दुई जना बालबालिकामा एचएमपीभी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । सङ्क्रमण पुष्टि […]

सोमवार, पौष २२, २०८१

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले पालिकाको शिक्षा योजनाविना सांसदहरू नै फाइल लिएर हिँड्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताएकी छन् । शिक्षा सुधारका लागि भन्दै काठमाडौंको माइतीघरमण्डलामा उभिएर आन्दोलन गरिरहेका नेत्र चापागाईंलाई सोमबार भेट्दै मन्त्री […]

सोमवार, पौष २२, २०८१

काठमाडौँ । संविधान सभाका सदस्य समेत रहेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमाले प्रवेश गरेका छन् । एमाले केन्द्रीय समिति बैठक चलिरहेका बेला चेपाङ एमाले प्रवेश गरेका हुन् । सोमबार उनलाई एमाले अध्यक्ष […]

सोमवार, पौष २२, २०८१

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै २१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–१० घर भई काठमाण्डौ महानगरपालिका–९ बस्ने २८ […]

सोमवार, पौष २२, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार ६४० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, […]

सोमवार, पौष २२, २०८१