झापा । इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण गरेको छ । इजरायलका रक्षा मन्त्री एरिक काजले आफ्नो देशमा आपतकालको घोषणा गर्दै लक्ष्य अनुसार तेहरानमा रहेको आणविक केन्द्रसहित धेरै शहरमा आक्रमण गरेको दाबी गरेका हुन् । इजरायली […]
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड जारी गरेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा लापरबाही हुने गरेको गुनासोपछि मन्त्रालयले स्वास्थ्य परीक्षणसम्बन्धी […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ । यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर […]
झापा । अमेरिकाले बेलायत र अस्ट्रेलियासँगको पनडुब्बी सम्झौताको समीक्षा गर्ने बताएको छ । अस्ट्रेलिया र बेलायतसँग भएको अर्बौं डलरको पनडुब्बी सम्झौतालाई ‘अमेरिका पहिले’ भन्ने अजेन्डा अनुकूल भएरनभएको हेर्ने भन्दै वाशिङ्टनले समीक्षा गर्ने बताएको बीबीसीले जनाएको […]
काठमाडौं । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ०८ अङ्कले घटेर २ हजार ६५५ दशमलव ३८ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल, […]
काठमाडौं । विश्वमा अझै पनि १३ करोड ८० लाख बालबालिका बालश्रममा संलग्न रहेको पाइएको छ । विश्व बालश्रमविरुद्धको दिवसका अवसरमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२४ […]
काठमाडौं । फिफा वरीयतामा नेपाली महिला फुटबल टोली एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झरेर १००औं स्थानमा पुगेको छ । यसअघि […]
झापा । भारतको गुजरातमा रहेको अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । २४२ जना बोकेर अहमदाबादको मेघानी शहरमा रहेको विमानस्थलबाट बेलायतको लन्डन जान लागेको एअर इन्डियाको विमान दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको छ […]
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन–नारायणगढ सडक खण्ड भोलिदेखि असार ७ गतेसम्म राति साढे चार घण्टा बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डले सूचना निकालेर मलेखु–मुग्लिन सडक खण्डमा रहेको बार्बाङ खोला, मोवा […]
काठमाडौं । प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार, यसअघि नै प्रस्ताव भएको २ बुँदे सहमतिमा टेकेर अगाडि बढ्ने प्रयास भइराखेको छ । बुधबार संसद् […]