काठमाडौं । हिजो ४९ अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव १६ अङ्कले बढेर दुई हजार ६४६ दशमलव ८४ विन्दुमा पुगेको छ । आज बैंक, होटल, […]
काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले भूकम्पबाट […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् । मंगलबार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु विषयक अन्तर्क्रियामा उनले भने, ‘शासकीय जिम्मेवारी लिने […]
काठमाडौं । चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । सगरमाथा (माउन्ट कोमोलाङ्मा) क्षेत्र अस्थायी रूपमा बन्द गरिएको हो । चीनमा हालसम्म […]
काठमाडौं । सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङ छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । भन्सार छली […]
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले संविधन संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले संविधान निर्माणपछि मुलुक स्वाभाविक लयमा लोकतान्त्रिक अभ्यास गरिरहेको बताए । […]
विराटनगर । मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २२ गते मोरङको पथरी शनिश्चरे नगरपालिका-१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय रोशन बि।क लाई […]
काठमाडौं । एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा आज बाग्मती युथ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरू हुनेछ । दोस्रो चरणमा पुलिस तालिकाको दोस्रो […]
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा। बाबुराम भट्टराईले पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु सम्बन्धित पार्टीको मात्र सरोकारको विषय नभएको टिप्पणी गरेका छन् । पूर्व राष्ट्रपति विद्या भण्डारी र पूर्व […]
काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन् । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले भूकम्पबाट ज्यान जानेको संख्या […]