झापा । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका बाबजुद पाँच नयाँ सङ्क्रमित फेला परेका चिनियाँ अधिकारीहरूले बताएका छन् । चिनियाँ स्वास्थ्य अधिकारीहरूले एमपक्स […]
काठमाडौं । एन्फा महिला फुटबल लिगमा आज स्याङ्जाको वालिङ नगरपालिका र बाग्मती युथ क्लव खेल्दैछन् । यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फाको मैदानमा दिउँसो ३ बजे शुरू हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को […]
झापा । क्यानडामा सडक दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु भएको छ। क्यानडाको समय अनुसार मंगलबार राती १०ः३० बजे क्युबेक सिटीमा उनको मृत्यु भएको हो। घुम्न जाने क्रममा क्युबेक सिटीको सडकमा गाडी रोकेर बस्दै गर्दा […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपाल एयरलाइन्सलाई सुधार नगरी विश्राम नलिने […]
झापा । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो हलिवुड हिल्ससम्म पुगेको छ । जङ्गलमा लागेको आलो हलिवुड हिल्ससम्म पुगेपछि डल्बी थिएटर, हलिवुड बाउल आउटडोर एमफी थिएटर र हलिवुड वाक अफ फेमजस्ता प्रसिद्ध ठाउँहरू खाली गराउन […]
काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । अघिल्ला ६ कारोबार दिन बढेको शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव १४ अङ्कले घटेर दुई हजार ६३५ दशमलव शून्य नौ विन्दुमा झरेको छ । […]
विराटनगर । पूर्वपश्चिम राजमार्गमा ४ वटा सिलिन्डर बम भेटिएको छ । पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम भेटिएको प्रहरीले जनाएको छ । राजमार्गमा गाडिएको अवस्थामा […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले १३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त ती गुनासाहरु रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको […]
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको विकासका चाहना पूरा गर्न उनीहरूले अनुभूत गर्नेगरी सरकार काममा जुटेको बताएका छन्। बिहीबार बेँसीसहर नगरपालिका–७ मा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति […]
काठमाडौं । गायनमा आधारित चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को छैटौं सिजन आगामी माघ ४ देखि सुरु हुने भएको छ। यसअघि कार्यक्रमको प्रोमो सार्वजनिक भैसकेको छ। छैटौं सिजनको निर्णायकमा राजु लामा, उदय सोताङ, […]