२०८२ पौष २ बुधवार , ०७:५४:१३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । भारतको केन्द्रीय बैंकले झन्डै पाँच वर्षमा पहिलो पटक ब्याजदर घटाएको छ । एशियाको तेस्रो ठूलो अर्थतन्त्रको सुस्त आर्थिक वृद्धिलाई रोक्न ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई) ले ब्याजदर घटाएको बीबीसीले जनाएको छ । धेरै […]

शुक्रवार, माघ २५, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन्। काठमाडौँ महानगरपालिका–२९ को वडा भवन शुक्रबार उद्घाटन गर्दै उनले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने […]

शुक्रवार, माघ २५, २०८१

झापा । आफ्नै घरभित्र आफ्नै श्रीमतीसंग अनैतिक क्रियाकलाप गरिरहेका व्यक्तिलाई झापा कनकाई १ का प्रकाश कार्कीले खुकुरी प्रहार गरी घाइते बनाएका छन् । हिजो साँझ ७ः३० बजे कन्काई १ बस्ने ४५ वर्षीय प्रकाश कार्कीको घरको […]

शुक्रवार, माघ २५, २०८१

काठमाडौं । नेपाल कानुन आयोगले महिलामाथि हुने साइबर अपराधमा उजुरीको हदम्याद ९० दिन पुर्‍याउने प्रस्ताव गरेको छ । हाल महिलामाथि हुने साइबर अपराधबारे ३५ दिनभित्र उजुरी दिइसक्नुपर्ने व्यवस्था छ । यसलाई बढाएर ९० दिन पुर्‍याउने […]

शुक्रवार, माघ २५, २०८१

काठमाडौं । संसदीय समितिले कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले १०औं राष्ट्रिय खेलकुद तोकिएको समयभित्रै सम्पन्न गर्न […]

शुक्रवार, माघ २५, २०८१

काठमाडौँ । नेपाल चिकित्सक संघले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय स्वागत गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले आवासीय चिकित्सकको तलब ४८ हजार ७३७ कायम गरिएको जनाएको हो । यसअघि शुक्रबार प्रधानमन्त्री तथा […]

शुक्रवार, माघ २५, २०८१

काठमाडौं । सरकारले गएको साउनदेखि पुस मसान्तसम्ममा २०० किलोमिटरभन्दा धेरै सडक कालोपत्र गरेको जानकारी गराएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै २०० किलोमिटरभन्दा धेरै सडक कालोपत्र गरेको जानकारी गराएका हुन । […]

शुक्रवार, माघ २५, २०८१

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि थाइल्यान्डले जितेको छ । आज भएको शृङ्खलाको अन्तिम खेलमा नेपाललाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर थाइल्यान्डले उपाधि जितेको हो । नेपालले दिएको ८२ रनको लक्ष्य […]

शुक्रवार, माघ २५, २०८१

काठमाडौँ । निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चिकित्सा शिक्षा आयोगको बैठकमा यसबिचमा सम्बन्धित पक्षसँग भएका छलफल […]

शुक्रवार, माघ २५, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गरेका छन् । सभामुख घिमिरेले अरब संसद्‍का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि […]

शुक्रवार, माघ २५, २०८१