२०८३ वैशाख २९ मङ्गलवार , ०५:५५:०९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आज २९ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ । आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, इलाम, दोलखा, सिन्धुपाञ्चोक, सोलुखुम्बु, सङ्खुवासभा, सिन्धुली, मकवानपुर, चितवन, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान […]

बुधवार, असार ३२, २०८२

विराटनगर । मोरङबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरबाट पेस्तोल बरामद गरेको हो । हतियार लुकाएको आरोपमा जहदा–४ […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन एक हजार ३०० रुपैयाँले घटेको छ । भाउ घटेको दिन सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । नेकपा (एमाले)ले सचिवालयको बैठक बोलाएको छ । पार्टी मुख्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्ने गरी एमालेले सचिवालय बैठक बोलाएको हो। बैठकमा पार्टीको पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारीबारे छलफल हुनेछ । एमालेले […]

बुधवार, असार ३२, २०८२

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गएरातिको वर्षासँगै कोरला राजमार्गको मानेभरिमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको जिल्ला […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताउनु भएको छ। संसदीय मामिला पत्रकार समाज आबद्ध पत्रकारहरूसँगको भेटमा उहाँले संसद्मा डेडलकको अवस्था आउन […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । रसुवाको स्याफ्रुबेँसी–रसुवागढी खण्डमा मर्मतको काम अन्तिम चरणमा पुगेको छ । गएको असार २३ गते नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले स्याफ्रुबेँसी–रसुवागढी सडक क्षतविक्षत बनाएको थियो । बाढीले स्याफ्रुबेँसी–रसुवागढी झन्डै १४ […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । मधेशका विभिन्न ठाउँमा खानेपानीको सङ्कट समाधान गर्न वारुणयन्त्रको प्रयोग गरिने भएको छ । मधेश प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको हो । प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर […]

बुधवार, असार ३२, २०८२

झापा । झापा इनर्जी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बोर्डले असार ३१ गते कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको हो । स्वीकृतिपछि कम्पनीले कुल ९ करोड ५० […]

बुधवार, असार ३२, २०८२

झापा । मेचीनगरको ‘समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समिति’ले संस्थामा आश्रित अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति अर्थाभाव भएको जनाउँदै सहयोगका निम्ति याचना गरेको छ । समितिले दुई दशकदेखि १६ जना अपाङ्गता भएका अनाथ […]

बुधवार, असार ३२, २०८२