२०८३ वैशाख २८ सोमवार , ११:२८:५२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

पाँचथर । खोलाले बगाउँदा पाँचथरमा एक २१ वर्षीया युवतीको मृत्यु भएको छ। जिल्लाको फालेलुङ गाउँपालिका–७, सिदिनस्थित पापुन्देन टोलकी मनिषा आङ्बोको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। प्रहरीका अनुसार फिदिमस्थित फेमे खोलाले […]

मङ्गलवार, साउन ६, २०८२

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको बैठक आज समापन गर्ने तयारी छ । बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् । बैठकमा […]

मङ्गलवार, साउन ६, २०८२

ताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घा ताप्लेजुङमा निर्माण गरिएको विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्रको भवन उद्घाटन गरिएको छ । बाढी, पहिरो, आगलागीलगायत विपद्का घटनाको पूर्व तयारी तथा उद्धार कार्यमा प्रयोग […]

मङ्गलवार, साउन ६, २०८२

झापा । झापाका तीन स्थानमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । हिजो साँझ ६ः५० बजे कमल गाउँपालिका ६ मंगलबारेस्थित पाडाजुँगी– गौरादह सडक खण्डमा […]

मङ्गलवार, साउन ६, २०८२

धनगढी । कञ्चनपुरमा साइकल र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक बेदकोट नगरपालिका-९ कृषि चोक बस्ने वर्ष ३५ का श्याम दमाई मृत्यु भएको हो । म. […]

मङ्गलवार, साउन ६, २०८२

काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा एक बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, […]

मङ्गलवार, साउन ६, २०८२

झापा । प्यालेस्टिनी शरणार्थीका लागि काम गरिरहेका संयुक्त राष्टसङ्घको सम्बन्धित निकाय यूएनआरडब्ल्यूएले गाजामा काम गरिरहेका आफ्ना केही कर्मचारीहरू भोकको कठोर पीडामा परेको बताएको छ । संस्थाले भोकका कारण गम्भीर पीडा भोगिरहेको भन्ने मार्मिक सन्देशहरू प्राप्त […]

मङ्गलवार, साउन ६, २०८२

काठमाडौं । नेपाल–भारत गृहसचिवस्तरीय संयन्त्रको बैठक आज र भोलि भारतको राजधानी नयाँ दिल्लीमा बस्दैछ । हरेक वर्ष हुनुपर्ने बैठक ९ वर्षपछि बस्न लागेको हो । बैठकमा नेपालको तर्फबाट गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वको टोली सहभागी हुँदैछ […]

मङ्गलवार, साउन ६, २०८२

काठमाडौं । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं पटक च्याम्पियन बनेको हो । अहिलेसम्म बङ्गलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन् […]

मङ्गलवार, साउन ६, २०८२

झापा । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र डाक्टरको सल्लाहअनुसार पदबाट राजीनामा दिने निर्णय गर्नुभएको छ । उहाँले यस निर्णयमार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्ने उद्देश्य राख्नुभएको समाचार संस्था एएनआईले […]

मङ्गलवार, साउन ६, २०८२