२०८२ वैशाख ३०, मङ्गलवार , ०३:०७:२८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि करिब १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा २०८१ […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले गरेका प्रश्नको जवाफमा उनले सो कुरा बताएका […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताएका छन् । सोमबार युगकवि सिद्धिचरण श्रेष्ठको ११३औँ जन्मजयन्ती समारोहलाई सोमबार प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरुको उदाहरण दिँदै देश र […]

सोमवार, साउन १४, २०८१

झापा । भारतको राजधानी दिल्लीमा एक कोचिङ सेन्टरमा शनिवार तीन जना विद्यार्थीको मृत्यु भयो । सडकको पानी कोचिङ सेन्टरको भवनको बेसमेन्टमा भरिएपछि शनिवार पुरानो राजिन्दर नगरस्थित राउज आईएएसको पुस्तकालयमा बसेर पढेर बसिरहेका विद्यार्थीहरूको मृत्यु भएको […]

सोमवार, साउन १४, २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छिन् । जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरुलाई मन्त्री डा. राणाले […]

सोमवार, साउन १४, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकार पक्ष सहभागी नभएपछि प्रतिपक्षी दलले सांकेतिक विरोध जनाएका छन् । मन्त्रीको अनुपस्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख भीमबहादुर भण्डारीले अनिश्चितकाललाई बैठक स्थगित गरेपछि प्रतिपक्षी दल […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरले उम्मेदवारी दिएकी छन् । यसअघि समितिकी सभापति आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि पद रिक्त रहेको थियो । सोमबार थापाले उम्मेदवारी […]

सोमवार, साउन १४, २०८१

दाङ । मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर घर भई हाल दाङको घोराही बस्ने पोक्सरबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए […]

सोमवार, साउन १४, २०८१

झापा । लिबियाको एक अदालतले गएको वर्ष डर्ना बाँध भत्किएको मुद्दामा १२ जनालाई जेल सजायको फैसला गरेको छ । गलत डिजाइन गर्ने, कमजोर निर्माण सामग्रीको प्रयोग गर्ने र कमजोर व्यवस्थापनकै कारण क्षति भएको भन्दै अदालतले […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । हिजो १०३ अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ४६ अङ्कले घटेर २ हजार ६६१ दशमलव शून्य नौ विन्दुमा झरेको छ । खुलेको एक मिनेटमै […]

सोमवार, साउन १४, २०८१