सप्तरी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका चारजनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । ६ जना घाइते छन् । उत्तर प्रदेशको गोरखपुर लिंक रोडमा गए राति भएको दुर्घटनामा सप्तरीको कञ्चनरूप नगरपालिका–७ […]
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरलाइन्स भवन तथा आन्तरिक टर्मिनल भवन अगाडि रहेको बिसान क्षेत्रमा सवारी साधन बिसान शुल्क उठाउन ठेक्का आह्वान भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले आज एक सूचना […]
काठमाडौं । पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाण्डौले जितेको छ । इटहरी रङ्गशालामा हिजो भएको फाइनल खेलमा मोरङको सगरमाथा युथ क्लबलाई दुई गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो । मच्छिन्द्र क्लबका […]
झापा । क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको अवस्था जटिल भएको छ । ८८ वर्षीय पोप फ्रान्सिसको फोक्सोमा निमोनिया भएपछि केहीदिन अघि रोमको जेमेली अस्पताल भर्ना गरिएको थियो । अवस्था गम्भीर रहेको र खतरामुक्त हुन नसकेको अस्पतालले […]
काठमाडौं । सात महिनामा दुई खर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि माघसम्मको सात महिनाको अवधिमा दुई खर्ब तीन अर्ब रुपैयाँबराबरको कृषिजन्य वस्तु आयात भएको हो […]
काठमाडौं । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको लिग चरणमा नेपालले आज म्यानमारसँग खेल्दैछ । खेल काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे सुरू हुनेछ । अन्तिम खेल अघि नै नेपाल र म्यानमार फाइनलमा पुगिसकेका […]
काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आउँदो फागुन २५ गतेदेखि शुरू हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विज्ञप्ति निकालेर प्रधानमन्त्री कप क्रिकेट फागुन २५ देखि चैत १६ गतेसम्म […]
झापा । अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरोको निर्देशकमा भारतीय मूलका काश पटेल नियुक्त भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका पटेललाई सङ्घीय अनुसन्धान ब्युरो अर्थात् ‘फेडरल ब्युरो अफ इन्भेस्टिगेशन’ (एफबीआई) को निर्देशकमा नियुक्त गरेका हुन […]
काठमाडौं । वीरगन्ज महानगरपालिका-१६ भन्सार मेनगेटबाट सशस्त्र प्रहरी बलले एउटा एयर गन र त्यसमा लाग्ने ८२ राउन्ड गोलीसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले सुरक्षा जाँचका क्रममा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको […]
काठमाडौं । शिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई सहज सुविधा दिने गरी तयारी तीव्र पारिएको छ । मूल समारोह समिति र उपसमितिले तयारीलाई तीव्रता दिइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शिवरात्रिका अवसरमा […]