२०८२ पौष २ बुधवार , ०२:००:३३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । अफगानिस्तानमा ठूलो असिना पानीका कारण २९ जनाको ज्यान गएको छ । पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाले र दक्षिणी कान्दाहारमा ठूलो पानीका कारण आठ जनाले ज्यान गुमाएका ती प्रान्तको विपद् व्यवस्थापन विभागलाई […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । शिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । ताप्लेजुङको फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा लगाइएको निषेधाज्ञा गएराति ११ बजेदेखि हटाइएको छ । जिल्ला सुरक्षा समितिको सिफारिशअनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । […]

बुधवार, फागुन १४, २०८१

मेचीनगर । रिडर्स अभियान नेपालले गत मंसिर २८, २९ र ३० मा तीन दिन सञ्चालन गरेको रिडर्स फेस्टिवलको आय व्यय विवरण सार्वजनिक गरिएको छ । अभियानका कार्यवहाक कोषाध्यक्ष दिपक तिम्सिनाले तीन दिने रिडर्स फेस्टिबलमा पाँच […]

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले भेट गरेको छन् । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका […]

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौं । १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार जाजरकोटको नलगाड नगरपालिका– ८ घर भएका ३५ वर्षीय […]

मङ्गलवार, फागुन १३, २०८१

झापा । बिहानको समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने एक अध्ययनले देखाएको छ । दिनभर कफी पिउने मानिसको तुलनामा बिहान कफी पिउने व्यक्तिमा मुटुसम्बन्धी रोगबाट ज्यान जाने जोखिम कम रहेको पाइएको […]

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज […]

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौँ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आज पुनः आन्दोलनरत पक्षलाई वार्ता र […]

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा समूह ‘बी’ को अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा टसमा ढिलाइ भएको छ । रावलपिन्डीमा वर्षाका कारण टसमा ढिलाइ भएको हो । यसअघि अस्ट्रेलियाले पहिलो खेलमा इङ्गल्यान्डलाई र दक्षिण अफ्रिकाले […]

मङ्गलवार, फागुन १३, २०८१