काठमाडौँ । सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । महाशिवरात्रि पर्वका अवसरमा आज […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप फाइनल खेल हेर्ने भएका छन् । साँझ ६ बजे नेपाल र म्यानमारबीच हुने फाइनल खेल हेर्न उनी दशरथ रंगशाला जाने तालिका रहेको […]
काठमाडौं । च्याम्पियन्स ट्रफि क्रिकेटमा आज अफगानिस्तान र इङ्ल्यान्ड खेल्दैछन् । खेल पाकिस्तानको लाहोरमा दिउँसो पौने तीन बजे शुरू हुनेछ । पहिलो खेलमा समूह ‘बी’ को अफगानिस्तान दक्षिण अफ्रिकासँग र इङ्ल्यान्ड अस्ट्रेलियासँग पराजित भएको थियो […]
झापा । अफगानिस्तानमा ठूलो असिना पानीका कारण २९ जनाको ज्यान गएको छ । पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाले र दक्षिणी कान्दाहारमा ठूलो पानीका कारण आठ जनाले ज्यान गुमाएका ती प्रान्तको विपद् व्यवस्थापन विभागलाई […]
काठमाडौं । नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । शिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति […]
काठमाडौं । ताप्लेजुङको फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा लगाइएको निषेधाज्ञा गएराति ११ बजेदेखि हटाइएको छ । जिल्ला सुरक्षा समितिको सिफारिशअनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । […]
मेचीनगर । रिडर्स अभियान नेपालले गत मंसिर २८, २९ र ३० मा तीन दिन सञ्चालन गरेको रिडर्स फेस्टिवलको आय व्यय विवरण सार्वजनिक गरिएको छ । अभियानका कार्यवहाक कोषाध्यक्ष दिपक तिम्सिनाले तीन दिने रिडर्स फेस्टिबलमा पाँच […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले भेट गरेको छन् । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका […]
काठमाडौं । १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार जाजरकोटको नलगाड नगरपालिका– ८ घर भएका ३५ वर्षीय […]
झापा । बिहानको समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने एक अध्ययनले देखाएको छ । दिनभर कफी पिउने मानिसको तुलनामा बिहान कफी पिउने व्यक्तिमा मुटुसम्बन्धी रोगबाट ज्यान जाने जोखिम कम रहेको पाइएको […]