काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ९ महिनापछि मुख्य प्रशिक्षक प्राप्त गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार अष्ट्रेलियन नागरिक म्याट रोसलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एक महिनाअघि नै म्याट […]
काठमाडौं । अर्थ मन्त्रालयले पूर्वअर्थ सचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्वअर्थ सचिवहरुले अर्थतन्त्रमा थप सुधारका लागि ‘बोल्ड’ कदम चाल्न सुझाव दिएका छन् । अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनाहरुमा निर्मतापूर्वक कैची […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्ट्रेलियाका म्याट रसलाई नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनलाई एक वर्षको लागि प्रशिक्षक नियुक्त गरेको एन्फाले जनाएको छ । एन्फाका तर्फबाट […]
झापा । बोलिभियामा दुई वटा यात्रुबाहक बस ठोक्किंदा आठ नाबालकसहित कम्तीमा ३७ जनाको ज्यान गएको छ । उयुनी सहर नजिकै भएको दुर्घटनामा अरू ४१ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल पुर्याएको स्थानीय प्रहरीलाई […]
काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आज शेयरबजार परिसूचक नेप्से आज उच्च अङ्कले बढेको छ । आज नेप्से ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० दशमलव २८ बिन्दुमा पुगेको छ । गएको […]
सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ । आज दिउँसो करिब एक बजे लागेको आगोले कार्यालयको माथिल्लो तलामा आगो लागेको हो । माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन । तर विद्युत् […]
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन्। फागुन २३ गते बस्ने प्रदेश सभा बैठकमा उनले सम्बोधन गर्ने निश्चित भएको मुख्यमन्त्री यामलाल कँडेलले बताए । मुख्यमन्त्री कँडेलले आइतबार ओलीलाई यससम्बन्धी […]
काठमाडौं । विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन दिउँसो नेपाल आएका हुन् । केपी […]
झापा । झापाको कचनकवलमा पुराणको प्रसाद खाएर १६ जना फुडपोइजन भएर बिरामी परेका छन् । बिरामी परेकाहरूको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको आकस्मिक कक्षमा उपचार भइरहेको छ । फुडपोइजन भएर बिरामी परेकाहरूमध्ये बालबालिकादेखि वृद्धवृद्धा समेत रहेको […]
काठमाडौं । चार दिनपछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा शून्य समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । गृहमन्त्री रमेश लेखकले संसदमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए […]