काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतसँगको पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियाले टस जितेको छ । दुबईमा टस जितेर अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले ब्याटिङ रोजेका छन् । योसँगै भारतका कप्तान रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) […]
काठमाडौँ । सरकारले चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिनेगरी सरकारले काम अघि बढाइरहेको जानकारी दिएका हुन् । मंगलवार […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लोकसेवा आयोगबाट ५०० चिकित्सक ल्याउन मन्त्रिपरिषद्बाट स्वीकृति लिइसकेको जानकारी गराएका छन् । मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसबारे […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय गैरसरकारी अस्पतालहरूले न्युनतम पारिश्रमिक पनि नदिएको विषय जानकारीमा आएको भन्दै त्यसबारे आपत्ति जनाएका छन् । मंगलबार राजधानीमा आयोजित नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) ले आयोजना गरेको एक कार्यक्रमलाई […]
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले सिङ्गापुरसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसियन कप छनोटका लागि ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । नेपालले सिङ्गापुरसँग आउँदो मार्च २१ […]
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सङ्घीय अस्पतालहरूमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत सम्पन्न गरेको छ । गएको भदौ १८ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिग्रिए पनि मर्मत अभावमा थन्किएका १७ वटै सङ्घीय अस्पतालका […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत अमेरिकी करको व्यवस्था आजदेखि लागू हुने बताएका छन् । उनले चिनियाँ आयातमा कर दोब्बर पारेर २० प्रतिशत पुर्याउने पनि दाबी गरेका छन् । चीनले […]
काठमाडौं । अब भौतिक रूपमा उपस्थित नभई कम्पनी दर्तादेखि खारेजसम्मका काम गर्न मिल्ने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइन माध्यमबाट कम्पनी दर्ता तथा खारेज गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ । कम्पनी संस्थापना, सञ्चालन […]
काठमाडौं । तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज एकैदिन एक हजार ४०० रुपैयाँले बढेको छ । सुनको भाउ आज एक हजार ४०० रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल […]
भोजपुर । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो […]