२०८२ भदौ १०, मङ्गलवार , ०६:५९:०९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीयताअनुरुपको स्वास्थ्य सेवा […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । दक्षिण एशियाली फुटबल महासङ्घ साफले २० वर्षमुनिको महिला च्याम्पियनशिप बङ्गलादेशमा आयोजना गर्ने भएको छ । साफ कमिटिले गरेको छलफलपछि २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा गर्ने तय भएको हो । प्रतियोगिता सन् २०२५ […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) संस्करण अर्को वर्षको मार्च १४ देखि शुरू हुने भएको छ । आईपीएलले आज तीन सिजनका लागि मिति सार्वजनिक गर्दै सन् २०२५ को आईपीएलले मार्च १४ देखि शुरू हुने बताएको […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । नेकपा (एमाले) तेह्रथुमको अध्यक्षमा शिवप्रसाद ढुङ्गाना निर्वाचित भएका छन् । अर्का प्रत्यासी गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै अध्यक्षमा ढुङ्गगाना निर्वाचित भएका हुन् । ढुङ्गानाले २२६ मत पाए भने श्रेष्ठले २०४ मत पाएका थिए । […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । पाँचदिने औपचारिक भ्रमणमा नेपाल आएका भारतीय सेनाप्रमुख उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन । द्धिवेदीले आज दिउँसो ४ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय […]

शुक्रवार, मंसिर ७, २०८१

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको शिक्षाशास्त्र संकायले नेपालमा पहिलो पटक बालविकास सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । २१ र २२ मंसिरमा विराटनगरमा आयोजना हुने सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । आज सुनको भाउ तोलामा १५०० रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा १५०० रुपैयाँले बढेर एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

शुक्रवार, मंसिर ७, २०८१

काठमाडौं । नेकपा (एमाले)ले आज दरबारमार्गमा गर्ने सभाका लागि विभिन्न स्थाबाट र्‍याली निकाल्न सुरु गरेको छ । अहिले एमाले कार्यकर्ताहरु भद्रकालीमा भेला भएका छन् । केहीबेरमा सुरु हुने र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । […]

शुक्रवार, मंसिर ७, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु. ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको […]

शुक्रवार, मंसिर ७, २०८१