२०८२ मंसिर २७ शनिवार , ०९:५७:४५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

इलाम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन् । […]

आइतवार, फागुन १८, २०८१

काठमाडौं । आजदेखि मौसममा पूर्णरुपमा सुधार आएको छ । काठमाडौं उपत्यकासहित देशका सबैजसो ठाउँमा आज घाम लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज जनकपुरमा सबैभन्दा उच्च तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान […]

आइतवार, फागुन १८, २०८१

धनगढी । धनगढीको एक सामुदायिक वनमा दुई जना मृत फेला परेका छन्। आइतबार बिहान आठ बजे धनगढी उपमहानगरपालिका–९ गौरी कटनाको सालघारी सामुदायिक वनभित्र २ जना मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक […]

आइतवार, फागुन १८, २०८१

मुस्ताङ । पछिल्लो समय उपल्लो मुस्ताङमा हिमचितुवा र मानवबिचको द्वन्द्वले पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । हिमचितुवाको आतङ्कले स्थानीय पशुधनमाथि आक्रमण गरी पटकपटक क्षति तुल्याउने घटना दोहोरिँदा उपल्लो मुस्ताङका किसानको सदियौँ वर्ष पुरानो पशुपालन […]

आइतवार, फागुन १८, २०८१

झापा । सशस्त्र प्रहरीले अन्दाजी एक लाख मुल्य बराबरको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले भद्रपुर नाकाबाट भन्सार छलेर भित्राउँदै गरेको अवस्थामा सो मुल्य बराबरको […]

आइतवार, फागुन १८, २०८१

रुकुमपूर्व । देशका हिमाली र उच्चपहाडी भेगमा हिमपात हुँदा कृषिबालीलाई फाइदा पुगेको छ भने सडक र पैदलमार्गमा समस्या भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवारदेखि हिजोसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भेगमा हिमपात […]

आइतवार, फागुन १८, २०८१

काठमाडौं । संसद अधिवेशन नरहेका बेला सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेशको आयु अब ३० दिन बाँकी रहेको छ । संसद अधिवेशन सुरु भएपछि अध्यादेशको आयु गणना हुन थाल्दछ । संसद अधिवेशन नरहेका बेला जारी […]

आइतवार, फागुन १८, २०८१

काठमाडौं । मौसम अनुकूल नहुँदा हिमाली जिल्ला मनाङ, मुस्ताङ र हुम्लामा रोकिएको किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान आजदेखि सञ्चालन भएको छ । यसअघि हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण […]

आइतवार, फागुन १८, २०८१

झापा । इजरायलले गाजा युद्धविरामको अवधि ६ हप्ता थपेको छ । युद्धविरामको पहिलो चरण सकिएलगत्तै इजरायलले ४२ दिन युद्धविराम अवधि थप गरेको हो । हमास र इजरायलबीच गएको जनवरी १९ तारिखदेखि युद्धविराम लागू भएको थियो […]

आइतवार, फागुन १८, २०८१

मोरङ । विराटनगरमा वडा सदस्यले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको स्कुटर ट्रकमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको को. २९ प […]

आइतवार, फागुन १८, २०८१