२०८२ जेठ १६, शुक्रवार , ०४:१२:५१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

बिर्तामोड । झापाको बिर्तामोड वडा नम्बर–६ सुगम शान्ति टोलमा चोरले आक्रमण गर्दा एक महिला घाइते भएकी छन् । हिजो राती कृतिका अधिकारीको घरमा दोस्रो तलाको झ्यालबाट चोर पसेपछि उनले चोरसँग प्रतिकार गर्दा नाकमा सामान्य चोट […]

बुधवार, साउन ३०, २०८१

झापा । यही सोमबार अर्थात् अगष्ट १२ मा बेलायतको क्याम्ब्रिजको अधिकतम तापक्रम ३४.८ डिग्री सेल्सियस पुग्यो । यो तापमान यस वर्षको सबैभन्दा उच्च हो । गत वर्षको जुलाइमा त्यहाँको अधिकतम तापमान ३२ डिग्री सेल्सियससम्म पुगेको […]

बुधवार, साउन ३०, २०८१

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । कतारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने एसियन कोअपरेसन डायलग (एसीडी) सम्मेलनमा सहभागी हुन निम्तो दिएको छ । नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले प्रधानमन्त्री ओलीलाई भेट गर्दै कतारका […]

बुधवार, साउन ३०, २०८१

झापा । त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा भएको डुरान्ड कप २०२४ मा सान्त्वना जित निकालेको छ । आर्मीले जवाहरलाल नेहरु स्टेडियममा हिजो भएको खेलमा रंगदाजीद फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । समूह […]

बुधवार, साउन ३०, २०८१

झापा । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध हत्या मुद्दामा छानबिन हुने भएको छ । गत महिना नागरिक आन्दोलनका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा बङ्गलादेशको एक अदालतले हसिना र उनको प्रशासनका शीर्ष ६ व्यक्तिविरुद्ध […]

बुधवार, साउन ३०, २०८१

विराटनगर। नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिकलाई मोरङको नाकाबाट नेपाली सुरक्षाकर्मीको टोलीले फिर्ता गरेको छ । मोरङको विराटनगर महानगरपालिका-१५ हुलास चोकमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म (प्रसीसु) गुल्म रानीबाट खटिएको सशस्त्र प्रहरीको ५ जनाको […]

मङ्गलवार, साउन २९, २०८१

झापा । इजरायलद्वारा एक विद्यालय भवनमा साताको अन्त्यमा भएको आक्रमणमा मारिएका प्यालेस्टिनीहरूको ७५ शव पहिचान गरेका छन्। उद्धारकर्ताहरूले कम्तीमा ९३ जनाको मृत्यु भएका बताएका छन्। इजरायली सेनाले गाजा सहरको अल–ताबीन धार्मिक विद्यालय परिसरमा शनिबार बिहान […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन […]

मङ्गलवार, साउन २९, २०८१

झापा । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता भएको छ । गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको मृत्यु भएको भन्दै हसिना र अन्य ६ जनाविरुद्ध हत्याको मुद्दा दर्ता गरिएको हो । मंगलबार मिडिया […]

मङ्गलवार, साउन २९, २०८१