झापा । झापामा चार वर्षपछि फेरि कुखुरामा बर्डफ्लू संक्रमण देखा परेको छ। छिमेकी जिल्ला मोरङको सुन्दरहरैचामा देखा परेसँगै झापाको दमकमा बर्डफ्लू संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले […]
काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा पनि बिबिध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइँदै छ । यस अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका […]
काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवम् गैरआवासीय नेपालीहरूका लागि अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ । विश्वका विभिन्न देशमा छरिएर रहेका गैरआवासीय नेपाली (एनआरएनए) […]
काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ११औँ संस्करण खाली रङ्गशालामा दर्शकविना आयोजना हुने भएको छ । यस्तै पीएसएल २०२६ का खेलहरू कराँची र लाहोरमा गरी दुई वटा शहरमा मात्र हुने भएको छ । यसअघि […]
काठमाडौं । अबदेखि राष्ट्रिय परिचयपत्र बनाउनका लागि छुट्टै आवेदन फाराम भर्न नपर्ने भएको छ । गृह मन्त्रालयले नागरिकता र राष्ट्रिय परिचयपत्रको डेटाबेस प्रणालीलाई एकआपसमा जोडेपछि छुट्टाछुट्टै फाराम भर्न नपर्ने भएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री किअर स्टार्मरबीच ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग खोल्ने आवश्यकतामाथि छलफल भएको छ । विश्वव्यापी ऊर्जा बजारमा स्थिरता सुनिश्चित गर्न हर्मुज जलमार्ग खोल्न आवश्यक छ भन्ने कुरामा उहाँहरू […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाले पदबाट दिनुभएको राजीनामा अस्वीकृत गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बसेको बैठकले सभापति थापाले यही चैत ३ गते पदबाट दिनुभएको […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ८ औं महिनामा निर्यात २ खर्ब नजिक पुगेको छ । भन्सार विभागका अनुसार साउन–फागुनसम्म वस्तु निर्यात १ खर्ब ९१ अर्ब ११ करोड पुगेको हो । समीक्षा अवधिमा निर्यात […]
काठमाडौं । संसारकै अनौठो देश हो नेपाल । यहाँ दुःखी हुनुभन्दा खुशी हुनु सजिलो छ । किनभने दुःखलाई पनि हामीले धेरै गम्भीरतापूर्वक लिँदैनौँ । अलिकति हाँसिन्छ, अलिकति सहिन्छ । अनि अन्त्यमा भनिन्छ—ठीकै छ नि ! […]
काठमाडौं । पश्चिम एसियाली मुलुकमा भएको द्वन्द्वले गर्दा कच्चा तेलसँगै प्लास्टिकजन्य कच्चा पदार्थको अभाव भएको छ । जसले गर्दा प्लास्टिकजन्य कच्चा पदार्थ आपूर्ति गरी उत्पादन गर्दै आएका स्वदेशी उद्योग संकटमा परेका छन् । यतिबेला एचडीपी […]