२०८२ वैशाख २९, सोमवार , १२:५५:२४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । काभा महिला नेसन्स लिग च्याम्पियनशिपमा सहभागी भएका सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका तीन जना खेलाडी सम्मानित भएका छन् । एपीएफले निरुता ठगुन्नालाई सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको सङ्गठनले जनाएको छ । […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य प्रयोगमा ल्याउने भएको छ । अब गाडी चालकले लाइसेन्स बोक्न नपर्ने र राष्ट्रिय परिचयपत्र वा नम्बरबाटै ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र भए/नभएको थाहा […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं। बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किदै सत्ता परिवर्तनसम्म पुग्दा राजनीतिक एजेन्डासँगै कतिपय धार्मिक–सांस्कृतिक तनावहरु पनि देखिन थालेका छन् । प्रदर्शनकारीले बहिर्गमित शेख हसिना वाजेदको अवामी लिगका कार्यकर्ता, नेताले खोलेका होटल, उनीहरुका निवासहरुमा आक्रमण गरेका थिए। यसरी […]

बुधवार, साउन ३०, २०८१

झापा । थाइल्याण्डको सर्वोच्च अदालतले प्रधानमन्त्री स्रेता थाभिसिनलाई बर्खास्त गरेको छ । थाइल्याण्डको अखबार बैंंकक पोस्टका अनुसार अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई बर्खास्त गरेको हो । अदालतले प्रश्न उठाएका अपराधमा मुछिएका […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं। प्रतिनिधिसभामा आगामी ६ भदौमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर हुने भएको छ । संसदको बुधबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नउत्तरको मिति तोकेका हुन् । समूह ७ मा रहेका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्ने […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । दुई नक्कली प्रहरी पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सीआईडीको प्रहरी बताउने नक्कली प्रहरीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१७ छोरेपाटनका ३२ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा–७ माछापुच्छ्रे टोलका […]

बुधवार, साउन ३०, २०८१

झापा। बंगलादेशमा हिन्दूहरुमाथि शेख हसिनाको बहिर्गनमसँगै बढेको हिंसा अझै रोकिएको छैन । बंगलादेशी अखबार डेली स्टारका अनुसार हालसालै ठाकुरगाउँमा हिन्दू घरमा आगजनी गरिएको छ । यो घटना हिजो राती भएको बताइएको छ । बंगलादेशका हिन्दू […]

बुधवार, साउन ३०, २०८१

झापा । प्रसिद्ध धार्मिक स्थल हलेसी मन्दिरमा साउनमा साढे ४४ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । साउन १ देखि २८ गतेसम्ममा ४४ हजार ६७६ जनाले हलेसीको दर्शन गरेका हुन् । साउनको प्रत्येक सोमबार बोलबम मेला लाग्ने […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार थप पाँच प्रदेशमामा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका छन् […]

बुधवार, साउन ३०, २०८१